चन्द्र ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चन्द्र ताल
रहेको स्थानस्पिती उपत्यका, हिमाचल प्रदेश
भौगोलिक निर्देशांक३२°२८′३१″N ७७°३७′०१″E / ३२.४७५१८°N ७७.६१७०६°E / 32.47518; 77.61706निर्देशाङ्कहरू: ३२°२८′३१″N ७७°३७′०१″E / ३२.४७५१८°N ७७.६१७०६°E / 32.47518; 77.61706
प्रकारमिठो पानीको ताल
सिंचित क्षेत्रभारत
अधिकतम लम्बाई१ किमी [१]
अधिकतम चौडाई०.५ किमी [१]
सतहको उचाई४,२५० मि
टापूहरू
आधिकारिक नामChandertal Wetland
नामाङ्कित8 November 2005

चन्द्र ताल भारतको हिमाचल प्रदेशमा अवस्थित ताल हो । यो ताल समुन्द्र सतहबाट ४२५० मिटरको उचाइमा लाहौल र स्पिती जिल्लामा पर्ने स्पिती उपत्यकामा अवस्थित छ । [१] यो तालको आकार अर्धचन्द्राकार भएकोले यसको नाम चन्द्र ताल रहन गएको हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "Official Website of Lahaul & Spiti District, Himachal Pradesh, India", Deputy Commissioner, Lahaul and Spiti, अन्तिम पहुँच २० अगस्ट २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ट्रेक अर्थमा चन्द्र तालका तश्विर