चन्द्र ताल
स्वरूप
चन्द्र ताल | |
---|---|
रहेको स्थान | स्पिती उपत्यका, हिमाचल प्रदेश |
भौगोलिक निर्देशांक | ३२°२८′३१″N ७७°३७′०१″E / ३२.४७५१८°N ७७.६१७०६°Eनिर्देशाङ्कहरू: ३२°२८′३१″N ७७°३७′०१″E / ३२.४७५१८°N ७७.६१७०६°E |
प्रकार | मिठो पानीको ताल |
सिंचित क्षेत्र | भारत |
अधिकतम लम्बाई | १ किमी [१] |
अधिकतम चौडाई | ०.५ किमी [१] |
सतहको उचाई | ४,२५० मि |
टापूहरू | १ |
आधिकारिक नाम | Chandertal Wetland |
नामाङ्कित | 8 November 2005 |
चन्द्र ताल भारतको हिमाचल प्रदेशमा अवस्थित ताल हो । यो ताल समुन्द्र सतहबाट ४२५० मिटरको उचाइमा लाहौल र स्पिती जिल्लामा पर्ने स्पिती उपत्यकामा अवस्थित छ । [१] यो तालको आकार अर्धचन्द्राकार भएकोले यसको नाम चन्द्र ताल रहन गएको हो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ "Official Website of Lahaul & Spiti District, Himachal Pradesh, India", Deputy Commissioner, Lahaul and Spiti, अन्तिम पहुँच २० अगस्ट २०१४।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा चन्द्र ताल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
ट्रेक अर्थमा चन्द्र तालका तश्विर
- ट्रेकिङ नक्सा वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-२२ मिति
- स्पिती उपत्यकामा ट्रेकिङ
- चन्द्र ताल ट्रेकिङ
- चन्द्र ताल वेब्याक मेसिन अभिलेखिकरण २००९-०७-०८ मिति