तस्मानियन जङ्गली सम्पदा क्षेत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तस्मानियन जङ्गली क्षेत्र
युनेस्को विश्व सम्पदा क्षेत्र
क्राडल हिमाल तथा डोभ ताल
मापदण्डमिश्रित: iii, iv, vi, vii, viii, ix, x
सन्दर्भ१८१
सूचीकृत१९८२ (छैठौं सत्र)
विस्तार१९८९, २०१३

तस्मानियन जङ्गली सम्पदा क्षेत्र अष्ट्रेलियाको तस्मानिया राज्यमा पर्ने विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्र सन् १९८२ मा युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा सूचिकृत भएको थियो। यस क्षेत्रमा पहेँलो पुच्छ्रे कालो सुगा बाहुल्यता रहेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]