सुनीत वर्मा
स्वरूप
सुनीत वर्मा | |
---|---|
जन्म | १९६४ नयाँ दिल्ली, भारत |
राष्ट्रियता | भारतीय |
शिक्षा | लन्डन कलेज अफ फ्यासन |
पेशा | फ्यासन डिजाइनर |
लेबल्स | www.suneetvarma.in |
सुनीत वर्मा (जन्म १९६४) एक भारतीय फ्यासन डिजाइनर हुन ।[१][२] यी डिजाइनरका ठूलाठूला ब्राण्डहरूसँग सहकार्य रहेको छ जसमा बिएमडब्लु, जुडिथ लिबर र अर्मानी जुनियर रहेको छ । उनको पहिलो प्रेमनै लुगा र फ्यासन पहिरन हो ।[३] उनले विभिन्न कार्यक्रममा आफ्नो डिजाइनका पहिरन प्रस्तुत गरिसकेका छन् ।[४] उनले सन् २०११ जुलाईमा कामसूत्रको तर्जमा एक फ्यासन कार्यक्रम गरेका थिए ।[५] [६]
प्रारम्भिक जीवनी र शिक्षा
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Suneet Varma's 'Elixir of Youth', a fabled magical potion", CNN-IBN, अन्तिम पहुँच २०१२-०४-२१। = Archive.today अभिलेखिकरण २०१२-०७-१० मिति
- ↑ "Couture comes calling", Hindustan Times, २०११-०७-२०, अन्तिम पहुँच २०१२-०४-२१। = Archive.today अभिलेखिकरण २०१२-०९-०५ मिति
- ↑ "From delivering courier packets for to successful fashion designer, meet Suneet Varma", Daily Mail, अन्तिम पहुँच २०१२-०४-१९।
- ↑ "Fashion is universal expression of art’", The Pioneer, २०१३-०२-२२, अन्तिम पहुँच २०१३-०३-१३।
- ↑ "Suneet's musical rendition of Kamasutra - Times Of India", The Times of India, अन्तिम पहुँच २०१२-०४-२१। = Archive.today अभिलेखिकरण २०१२-०७-०७ मिति
- ↑ "Feathers, flappers and fans... Oh my! Design ace Suneet Varma jazzes up the runway with a roaring 20s theme", Mail Today, अन्तिम पहुँच २०१४-०९-२२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]