सामग्रीमा जानुहोस्

सुनीत वर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनीत वर्मा
जन्म१९६४
नयाँ दिल्ली, भारत
राष्ट्रियताभारतीय
शिक्षालन्डन कलेज अफ फ्यासन
पेशाफ्यासन डिजाइनर
लेबल्सwww.suneetvarma.in

सुनीत वर्मा (जन्म १९६४) एक भारतीय फ्यासन डिजाइनर हुन ।[][] यी डिजाइनरका ठूलाठूला ब्राण्डहरूसँग सहकार्य रहेको छ जसमा बिएमडब्लु, जुडिथ लिबरअर्मानी जुनियर रहेको छ । उनको पहिलो प्रेमनै लुगा र फ्यासन पहिरन हो ।[] उनले विभिन्न कार्यक्रममा आफ्नो डिजाइनका पहिरन प्रस्तुत गरिसकेका छन् ।[] उनले सन् २०११ जुलाईमा कामसूत्रको तर्जमा एक फ्यासन कार्यक्रम गरेका थिए ।[] []

प्रारम्भिक जीवनी र शिक्षा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Suneet Varma's 'Elixir of Youth', a fabled magical potion", CNN-IBN, अन्तिम पहुँच २०१२-०४-२१ अभिलेखिकरण २०१२-०७-१० = Archive.today
  2. "Couture comes calling", Hindustan Times, २०११-०७-२०, अन्तिम पहुँच २०१२-०४-२१ अभिलेखिकरण २०१२-०९-०५ = Archive.today
  3. "From delivering courier packets for to successful fashion designer, meet Suneet Varma", Daily Mail, अन्तिम पहुँच २०१२-०४-१९
  4. "Fashion is universal expression of art’", The Pioneer, २०१३-०२-२२, अन्तिम पहुँच २०१३-०३-१३ अभिलेखिकरण २०१५-०९-२३ वेब्याक मेसिन
  5. "Suneet's musical rendition of Kamasutra - Times Of India", The Times of India, अन्तिम पहुँच २०१२-०४-२१ अभिलेखिकरण २०१२-०७-०७ = Archive.today
  6. "Feathers, flappers and fans... Oh my! Design ace Suneet Varma jazzes up the runway with a roaring 20s theme", Mail Today, अन्तिम पहुँच २०१४-०९-२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]