आँखी झ्याल
स्वरूप
नेवार समुदाय आफ्नै मौलिक कला संस्कृतिहरूमा प्रख्यात मानिन्छन् । त्यस्तैमा नेवार समुदायले परम्परागत रूपमा आफ्नो घर बनाउँदा विशेष प्रकारको आँखी झ्यालको प्रयोग गर्ने गर्छन् । आँखी झ्यालमा बुट्टाहरूको प्रयोग गरिएको हुन्छ जसका कारण यसलाई निकै सुन्दर तथा कलात्मक बनाएको हुन्छ । भक्तपुरको तचपाल टोलमा अवस्थीत मयुर झ्याल[१] विश्व सम्पदा सुचीमा रहेको आँखी झ्याल हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "आँखी झ्याल", सेतो पाटी। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०७-२२ मिति