के म तिम्रो होइन र (चलचित्र)
के म तिम्रो होइन र | |
---|---|
निर्देशक | आकाश अधिकारी |
छायाङ्कन | कृष्ण थापा |
सङ्गीत | बसन्त सापकोटा र ताराप्रकाश लिम्बु |
देश | नेपाल |
भाषा | नेपाली |
के म तिम्रो होइन र (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रमा गौरी मल्ल, आर्यन अधिकारी, मरिष्का पोख्रेल को पनि भुमिका यस चलचित्रमा देख्न सकिन्छ । लगायत चलचित्रमा मिथिला शर्मा, आकाश खवास, प्रज्वल गिरी, सविना गोपाली,सुरेन्द्र बसेल, रमेश अधिकारी, रीया श्रेष्ठ, विनोद केसीको पनि मुख्य भूमिका हामीले यस चलचित्रमा देख्न सक्दछौ । यस चलचित्रमा सत्यराज चौलागाई र प्रभात बाँस्कोटा सह निर्देशकको रूपमा देख्न सकिन्छ ।
पात्रहरू=[सम्पादन गर्नुहोस्]
- गौरी मल्ल
- आर्यन अधिकारी
- मरिष्का पोख्रेल
- मिथिला शर्मा
- आकाश खवास
- प्रज्वल गिरी
- सविना गोपाली
- सुरेन्द्र बसेल
- रमेश अधिकारी
- रीया श्रेष्ठ
- विनोद केसी
नेपाली चलचित्रसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |