टिम बर्नर्स ली
स्वरूप
सर टिम बर्नर्स ली | |
---|---|
जन्म | टिमोथी जोन बर्नर्स ली ८ जुन १९५५[१] लन्डन, इङ्ल्यान्ड |
मातृ शिक्षाप्रतिष्ठान | अक्सफोर्ड विश्वविद्यालय (बिए) |
जीवनसाथी | नेन्सी कार्ल्सन ( वि १९९०–२०१५)रोजमेरी लिथ ( वि २०१४) |
वैज्ञानिक करियर | |
शिक्षा | |
वेबसाइट | www |
प्राध्यापक सर टिमोथी जोन बर्नर्स ली, ओएम (जन्म ८ जुन १९५५),[१] टिमबिएलको नामले समेत जानिन्छन । उनी एक अङ्ग्रेजी कम्प्युटर वैज्ञानिक र वर्ल्ड वाइड वेबको जनकको रूपमा चिनिने गरिन्छन । उनले मार्च १९८९ मा जानकारी प्रबन्धन प्रणालीको बारेमा एक प्रस्ताव बनाएका थिए र [२] उनले त्यसै वर्षको मध्य नोभेम्बरमा पहिलो पटक एचटिटिपी क्लाइन्ट र सर्भरको बीच इन्टरनेट चलाउन सफलता प्राप्त गरेका थिए ।[३][४][५][६]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ BERNERS-LEE, Sir Timothy (John), Who's Who 2015 (online Oxford University Press संस्करण), A & C Black, an imprint of Bloomsbury Publishing plc। (सदस्यता आवश्यक)
- ↑ "info.cern.ch – Tim Berners-Lee's proposal", Info.cern.ch, अन्तिम पहुँच २१ डिसेम्बर २०११।
- ↑ Berners-Lee, Tim; Mark Fischetti (१९९९), Weaving the Web: The Original Design and Ultimate Destiny of the World Wide Web by its inventor, Britain: Orion Business, आइएसबिएन 0-7528-2090-7।
- ↑ Berners-Lee, T. (२०१०), "Long Live the Web", Scientific American 303 (6): 80–85, डिओआई:10.1038/scientificamerican1210-80, पिएमआइडी 21141362।
- ↑ Shadbolt, N.; Berners-Lee, T. (२००८), "Web science emerges", Scientific American 299 (4): 76–81, डिओआई:10.1038/scientificamerican1008-76, पिएमआइडी 18847088।
- ↑ Berners-Lee, T.; Hall, W.; Hendler, J.; Shadbolt, N.; Weitzner, D. (२००६), "Computer Science: Enhanced: Creating a Science of the Web", Science 313 (5788): 769–771, डिओआई:10.1126/science.1126902, पिएमआइडी 16902115।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा टिम बर्नर्स ली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- टिम बर्नर्स ली ट्विटरमा
- टिम बर्नर्स ली टेडमा
- इन्टरनेट चलचित्र डेटाबेसमा टिम बर्नर्स ली
- टिम बर्नर्स लीको बारेमा वा गरिएका कार्यहरू (वर्ल्डक्याट श्रेणीमा) रहेको छ ।