गुण कन्सरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुण कन्सरा
जन्मGunn Kansara
(1982-12-22) २२ डिसेम्बर १९८२ (उमेर ४१)
वासस्थानबम्बई, महाराष्ट्र, भारत
जातीयताभारतीय
पेशामोडल
कार्यकाल२०११ देखि वर्तमान सम्म

गुण कन्सारा एउटा भारतीय मोडल र अभिनेत्री हुन् । उनको जन्म भारतको मुम्बईमा भएको हो । उनी अनेकौ टेलिभिजन धारावाहिकमा उपस्थिति जनाइसकेकी छिन र अहिले नादानियामा काम गर्दै छिन । [१]

टेलिभिजन[सम्पादन गर्नुहोस्]

  • नादानियामा चाँदनीको भूमिका गर्दै छिन ।[२]
  • साजन घर जाना हे मा सुधा देवी
  • मिस कौशिक की पाँच बहुएमा गेहना उत्कर्ष कौशिक

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]