गुण कन्सरा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गुण कन्सरा
जन्मGunn Kansara
(१९८२-१२-२२) २२ डिसेम्बर १९८२ (उमेर ३६)
वासस्थानबम्बई, महाराष्ट्र, भारत
जातीयताभारतीय
पेशामोडल
कार्यकाल२०११ देखि वर्तमान सम्म

गुण कन्सारा एउटा भारतीय मोडल र अभिनेत्री हुन् । उनको जन्म भारतको मुम्बईमा भएको हो । उनि अनेकौ टेलिभिजन धारावाहिकमा उपस्थिति जनाइसकेकी छिन र अहिले नादानियामा काम गर्दै छिन । [१]

टेलिभिजन[सम्पादन गर्ने]

  • नादानियामा चाँदनीको भूमिका गर्दै छिन ।[२]
  • साजन घर जाना हे मा सुधा देवी
  • मिस कौशिक की पाँच बहुएमा गेहना उत्कर्ष कौशिक

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]