लीसा रे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लीसा रे
लीसा रे
जन्मलीसा रे
(1972-04-04) अप्रिल ४, १९७२ (उमेर ५२)
टोरन्टो, ओन्टारियो, क्यानाडा[१][२]
पेशाअभिनेत्री, मोडेल
कार्यकाल२००२ – हाल सम्म
वेबसाइटlisaraniray.com

लीजा रे (बङ्गाली: লিসা রায়), जन्म ४ अप्रिल १९७२, एक केनेडियन अभिनेत्री तथा पूर्व फेशन मोडल हुन्। २३ जून २००९म उनको डाइग्नोसिस गरे पछि उनीलाई मल्टीपल मायेलोमाले ग्रस्त पाइयो र २ जुलाई २००९मा उनको उपचारको पहिलो उपक्रम शुरू गरिएको थियो।[३]

जीवन[सम्पादन गर्नुहोस्]

लीसा रेको जन्म ४ अप्रिल १९७२मा क्यानाडामा एक बङ्गाली परिवारमा भएको थियो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Lisa Ray Profile", worldfilm.about.com, अन्तिम पहुँच ४ अगस्ट २०१० 
  2. Liam Lacey (१२ सेप्टेम्बर २००२), "Just a pinch of spice", Globe and Mail (Canada), अन्तिम पहुँच १० मे २०१३ 
  3. Adarsh Chauhan (२००९-९-९), "Lisa Ray diagnosed with incurable cancer", Jai Bihar, अन्तिम पहुँच २००९-९-९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]