लीसा रे
स्वरूप
लीसा रे | |
|---|---|
लीसा रे | |
| जन्म | लीसा रे अप्रिल ४, १९७२ टोरन्टो, ओन्टारियो, क्यानाडा[१][२] |
| पेशा | अभिनेत्री, मोडेल |
| कार्यकाल | २००२ – हाल सम्म |
| वेबसाइट | lisaraniray |
लीजा रे (बङ्गाली: লিসা রায়), जन्म ४ अप्रिल १९७२, एक केनेडियन अभिनेत्री तथा पूर्व फेशन मोडल हुन्। २३ जून २००९म उनको डाइग्नोसिस गरे पछि उनीलाई मल्टीपल मायेलोमाले ग्रस्त पाइयो र २ जुलाई २००९मा उनको उपचारको पहिलो उपक्रम शुरू गरिएको थियो।[३]
जीवन
[सम्पादन गर्नुहोस्]लीसा रेको जन्म ४ अप्रिल १९७२मा क्यानाडामा एक बङ्गाली परिवारमा भएको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Lisa Ray Profile", worldfilm.about.com, अन्तिम पहुँच ४ अगस्ट २०१०। अभिलेखिकरण १८ अक्टोबर २०१६ वेब्याक मेसिन
- ↑ Liam Lacey (१२ सेप्टेम्बर २००२), "Just a pinch of spice", Globe and Mail (Canada), अन्तिम पहुँच १० मे २०१३।
- ↑ Adarsh Chauhan (२००९-९-९), "Lisa Ray diagnosed with incurable cancer", Jai Bihar, अन्तिम पहुँच २००९-९-९। अभिलेखिकरण २००९-११-१८ वेब्याक मेसिन
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा लीसा रे सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।