प्रीति सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रीति सिंह
प्रीति सिंह
प्रीति सिंह
जन्म(१९७१-१०-२६)२६ अक्टोबर १९७१
अम्बाला, भारत
पेशालेखिका
राष्ट्रियताभारतीय
अल्मा मेटरला मार्टिनियर स्कूल, लखनऊ
एमसीएम डीएवी वुमन कालेज, चन्डीगढ
पञ्जाब विश्वविद्यालय
इंदिरा गान्धी राष्ट्रीय मुक्त विश्वविद्यालय, दिल्ली
विधाउपन्यास
उल्लेखनीय कार्यहरूफ्लर्टिंग विथ फेट (२०१२)
क्रासरोडस (२०१४)
बच्चाहरूहर्षीन कौर (छोरी)
वेबसाइट
http://www.writingnaturally.com/

प्रीति सिंह (जन्म: २६ अक्टोबर १९७१) चन्डीगढ मा स्थित एक लेखिका, उपन्यासकार हुन् । प्रीति पछिल्लो १५ वर्ष देखी एक पेशागत लेखकको रूपमा काम गरी रहेकी छिन् ।[१] २०१२मा महाबिर पब्लिशर्स द्वारा प्रकाशित यिनको पहिलो उपन्यास "फ्लर्टिंग विथ फेट" बेस्ट सेलिंग उपन्यास रहयो र उनी आफ्नो दोस्रो किताब "क्रासरोडस" को संगै एक अवार्ड विजेता लेखिका बनेकी छिन् ।[२] १७ दिसम्बर, २०१५ साहित्यकार प्रीति सिंहलाई अनुपमा फाउन्डेशन द्वारा स्वयंसिद्धा सम्मान ले पुरस्कृत गरिएको छ।[३]

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]