प्रीति सिंह
स्वरूप
प्रीति सिंह | |
---|---|
जन्म | अम्बाला, भारत | २६ अक्टोबर १९७१
पेशा | लेखिका |
राष्ट्रियता | भारतीय |
अल्मा मेटर | ला मार्टिनियर स्कूल, लखनऊ एमसीएम डीएवी वुमन कालेज, चन्डीगढ पञ्जाब विश्वविद्यालय इंदिरा गान्धी राष्ट्रीय मुक्त विश्वविद्यालय, दिल्ली |
विधा | उपन्यास |
उल्लेखनीय कार्यहरू | फ्लर्टिंग विथ फेट (२०१२) क्रासरोडस (२०१४) |
बच्चाहरू | हर्षीन कौर (छोरी) |
वेबसाइट | |
http://www.writingnaturally.com/ |
प्रीति सिंह (जन्म: २६ अक्टोबर १९७१) चन्डीगढ मा स्थित एक लेखिका, उपन्यासकार हुन् । प्रीति पछिल्लो १५ वर्ष देखी एक पेशागत लेखकको रूपमा काम गरी रहेकी छिन् ।[१] २०१२मा महाबिर पब्लिशर्स द्वारा प्रकाशित यिनको पहिलो उपन्यास "फ्लर्टिंग विथ फेट" बेस्ट सेलिंग उपन्यास रहयो र उनी आफ्नो दोस्रो किताब "क्रासरोडस" को संगै एक अवार्ड विजेता लेखिका बनेकी छिन् ।[२] १७ दिसम्बर, २०१५ साहित्यकार प्रीति सिंहलाई अनुपमा फाउन्डेशन द्वारा स्वयंसिद्धा सम्मान ले पुरस्कृत गरिएको छ।[३]
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "प्रीति सिंहले शहरमा समकालीन कथा कहानी संसारलाई प्रस्तुत गरियो", स्वदेश न्यूज़ (हिंदीमा), Apr १६। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२७ मिति
- ↑ "Torn between commitment and desire", The Tribune, 18 अप्रैल 2014
- ↑ "स्वयंसिद्धा अवॉर्ड विभूतिया सम्मानित", Dainik Jagran, डिसेम्बर १८, २०१५। वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर २२, २०१५ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]