शहनाज ट्रेजरीवाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शहनाज ट्रेजरीवाला
ब्लेकबेरी कर्व लोंच पार्टीमा शहनाज़ ट्रेज़रीवाला
जन्म (1981-06-29) २९ जुन १९८१ (उमेर ४२)
मुम्बई, भारत
पेशाअभिनेत्री, मोडल र यात्रा लेखक
कार्यकाल२००१—हाल सम्म
धर्मपारसी

शहनाज ट्रेजरीवाला अथवा शहनाज ट्रेजरी (जन्म २९ जून १९८१) एक भारतीय मोडल, यात्रा लेखक र अभिनेत्री हुन्। कलेजमा आफ्नु पहले वर्षको बेला एक फोटोग्राफर द्वारा उनीलाई छानिएको थियो, उनको पहलो मोडलिंगम कार्य सफ्ट ड्रिंकको थियो।[१] उनीले एमटीवी नेटवर्क्स एसियाको एमटीवीज मोस्ट वाण्टेड प्रोग्राममा विडियो जकी राखिनु भन्दा पहिले[१][२] अकाई र फिलिप्सको लागि विज्ञापन पनि गरेकी थिइन्।[३]

उनीले अभिनयको क्षेत्रमा प्रवेश २००१को तेलुगू चलचित्र एढुरुलेनी मनिषिबाट गरिन्,[४] तर पहिचान २००३को बलिउड चलचित्र इश्क विश्कबाट मिल्यो,[५] जसमा उनीले फिल्मफेयर पुरस्कारहरूमा सहायक अभिनेत्रीको रूपमा नामांकन पनि प्राप्त गरिन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Veejays with a vengeance!", द टाइम्स अफ इण्डिया, २००३-०६-०८, अन्तिम पहुँच २०१३-१०-१५ 
  2. वशिष्ट, पूजा (२००४-०२-०९), "Treasured and most wanted!", द टाइम्स ऑफ़ इण्डिया, अन्तिम पहुँच २०१३-१०-१५ 
  3. "Top 100 Beautiful Indian Women" [भारत की सौ सुन्दरतम महिलाएँ], सुनी सिस्टम लिमिटेड, अन्तिम पहुँच २०१३-१०-१५  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. Eduruleni Manishi - Nadumunu Chooste jarade Song - YouTube
  5. धत्तिवाला, राहील (२००३-०६-०३), "Straight Answers", द टाइम्स ऑफ़ इण्डिया, अन्तिम पहुँच २०१३-१०-१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]