ललिता सहरावत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ललिता सहरावत
व्यक्तिगत जानकारी
राष्ट्रियताभारतीय
जन्म (1994-06-14) १४ जुन १९९४ (उमेर २९)
हिसार, हरियाणा, भारत
खेल
खेलपहलवानी
पदक कीर्तिमान
 भारतको प्रतिनिधित्व गर्दै
महिलाहरूको फ्रीस्टाइल कुश्ती
राष्ट्रमण्डल खेल
रजत पदक – दोस्रो स्थान २०१४ ग्लासगो ५३ किलोग्राम

ललिता सहरावत (जन्म: १४ जून १९९४) एक भारतीय महिला पहलवान हुन्, उनीले २०१४म ग्लासगो कामनवेल्थ गेम्समा ५३ किलोग्राम भार वर्ग कुश्तीमा भारतको पहलवान ललिता सहरावतले सिल्वर मेडल जितिन्।[१]

२० वर्षीय ललिता सहरावतले ९ सालको उमेरबाट नै कुश्तीमा हाथ हाल्न शुरू गरिन्। मूल रूपमा हिसार जिल्लाको गाउँ खरड अलिपुरको हिसारको जवाहर नगरमा बसोबास गर्ने वाली ललिता यो भन्दा आगाडि जूनियर एशियन चेम्पियनशिपमा कांस्य पदक जीत सकेकी छिन्। यसको साथै ललिताले जूनियर वर्गमा नेशनल र इंटरनैशनल लेवलमा दुई दर्जन भन्दा धेरै पदक र कुश्ती दंगल अपने नाम गरेकी छिन्।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Glasgow 2014 - Lalita Profile", Glasgow 2014, अन्तिम पहुँच ३० जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-०२ मिति
  2. "बिटिया ने जीता सिल्वर तो हिसार में बिखरी चांदनी", अन्तिम पहुँच Aug १, २०१४  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट २, २०१४ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]