ललिता सहरावत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ललिता सहरावत
व्यक्तिगत विबरण
राष्ट्रियता:भारतीय
जन्म: (१९९४-०६-१४) १४ जुन १९९४ (उमेर २५)
हिसार, हरियाणा, भारत
खेल
खेल:पहलवानी

ललिता सहरावत (जन्म: १४ जून १९९४) एक भारतीय महिला पहलवान हुन्, उनीले २०१४म ग्लासगो कामनवेल्थ गेम्समा ५३ किलोग्राम भार वर्ग कुश्तीमा भारतको पहलवान ललिता सहरावतले सिल्वर मेडल जितिन्।[१]

२० वर्षीय ललिता सहरावतले ९ सालको उमेरबाट नै कुश्तीमा हाथ हाल्न शुरू गरिन्। मूल रूपमा हिसार जिल्लाको गाउँ खरड अलिपुरको हिसारको जवाहर नगरमा बसोबास गर्ने वाली ललिता यो भन्दा आगाडि जूनियर एशियन चेम्पियनशिपमा कांस्य पदक जीत सकेकी छिन्। यसको साथै ललिताले जूनियर वर्गमा नेशनल र इंटरनैशनल लेवलमा दुई दर्जन भन्दा धेरै पदक र कुश्ती दंगल अपने नाम गरेकी छिन्।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Glasgow 2014 - Lalita Profile", Glasgow 2014, अन्तिम पहुँच ३० जुलाई २०१४ 
  2. "बिटिया ने जीता सिल्वर तो हिसार में बिखरी चांदनी", अन्तिम पहुँच Aug १, २०१४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]