बानू जहाँगीर कोयाजी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बानू जहाँगीर कोयाजी
जन्म(१९१७-०९-०७)७ सेप्टेम्बर १९१७[१]
मृत्यु१५ जुलाई २००४(2004-07-15) (उमेर ८६)
वासस्थानपुणे, महाराष्ट्र, भारत
नागरिकताभारतीय
मातृ शिक्षाप्रतिष्ठानग्रन्ट मेडिकल कलेज
चिनारीको कारण
पुरस्कार
वैज्ञानिक करियर
क्षेत्रचिकित्सा विज्ञान
शिक्षाकिंग एडवर्ड मेमोरियल अस्पताल, पुणे

बानू जहाँगीर कोयाजी (२२ अगष्ट १९१८ – १५ जुलाई २००४) भारतीय चिकित्सा वैज्ञानिक थिइन्। उनीले परिवार नियोजनजनसङ्ख्या नियन्त्रणको शिक्षामा महत्त्वपूर्ण योगदान दिएकी छिन्। उनी किंग एडवर्ड मेमोरियल अस्पताल, पुणेको निर्देशिका थिइन्। उनीले समुदायको स्वास्थकर्मिहरूको माध्यमबाट महाराष्ट्रको धेरै क्षेत्रको लागि धेरै कार्यक्रम प्रारंभ गरेकी थिइन्। उनी आफ्नु कार्यकुशलताको कारणले केन्द्र सरकारको स्वास्थ सलाकार बन्न पुगेकी थिइन् र विश्वस्तरमा आफ्नु कार्यक्षेत्रमा प्रसिद्ध थिइन्।उनको निधन १५ जुलाई २००४मा भयो।

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म २२ अगष्ट १९१८मा भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Dr. Banoo Coyaji (1917-2004)", King Edward Memorial Hospital, अन्तिम पहुँच अगस्त ३१, २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-०८ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]