बानू जहाँगीर कोयाजी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बानू जहाँगीर कोयाजी
जन्म(१९१७-०९-०७)७ सेप्टेम्बर १९१७[१]
मृत्यु१५ जुलाई २००४(२००४-०७-१५) (८६ वर्ष)
वासस्थानपुणे, महाराष्ट्र, भारत
नागरिकताभारतीय
अल्मा मेटरग्रन्ट मेडिकल कलेज
चिनारीको कारण
पुरस्कार
वैज्ञानिक करियर
क्षेत्रचिकित्सा विज्ञान
शिक्षाकिंग एडवर्ड मेमोरियल अस्पताल, पुणे

बानू जहाँगीर कोयाजी (२२ अगष्ट १९१८ – १५ जुलाई २००४) भारतीय चिकित्सा वैज्ञानिक थिइन्। उनीले परिवार नियोजनजनसङ्ख्या नियंत्रणको शिक्षामा महत्वपूर्ण योगदान दिएकी छिन्। उनी किंग एडवर्ड मेमोरियल अस्पताल, पुणेको निर्देशिका थिइन्। उनीले समुदायको स्वास्थकर्मिहरूको माध्यमबाट महाराष्ट्रको धेरै क्षेत्रको लागि धेरै कार्यक्रम प्रारंभ गरेकी थिइन्। उनी आफ्नु कार्यकुशलताको कारणले केन्द्र सरकारको स्वास्थ सलाकार बन्न पुगेकी थिइन् र विश्वस्तरमा आफ्नु कार्यक्षेत्रमा प्रसिद्ध थिइन्।उनको निधन १५ जुलाई २००४मा भयो।

जीवनी[सम्पादन गर्ने]

उनको जन्म २२ अगष्ट १९१८मा भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Dr. Banoo Coyaji (1917-2004)", King Edward Memorial Hospital, अन्तिम पहुँच अगस्त ३१, २०१३ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]