सुनेत्रा गुप्ता
स्वरूप
सुनेत्रा गुप्ता | |
---|---|
जन्म | १९६५ |
पुरस्कार | रोजलिण्ड फ्रन्क्लिन पुरस्कार साहित्य अकादमी पुरस्कार |
वैज्ञानिक करियर | |
शिक्षा | प्रिन्स्टन विश्वविद्यालय युनिवर्सिटी अफ लंडन युनिवर्सिटी अफ अक्स्फोर्ड |
Thesis | (१९९२) |
वेबसाइट | www www |
सुनेत्रा गुप्ता एक उपन्यासकार र युनिवर्सिटी अफ अक्स्फोर्डमा मीमांसात्मक रोगशास्त्रको प्रोफेसर हुन् जसको रुचि मलेरिया, एच आई वी, इन्फुलूएन्जा र ब्याक्टेरियाई मेनिंग्टिस जस्ता संक्रामक रोगहरूको कारणकार्ताहरु लाई पत्तो लगाउने हो।[१][२][३][४][५][६]
जीवनी
[सम्पादन गर्नुहोस्]सुनेत्रा गुप्ताको जन्म कोलकाता, भारतमा भएको थियो। उनीले जीव विज्ञानमा प्रिन्स्टन विश्वविद्यालयबाट डिग्री र युनिवर्सिटी अफ लन्डनबाट पी एच डी प्राप्त गरेकी थिइन्। [७]
विज्ञानको क्षेत्रमा उपलब्धिहरू
[सम्पादन गर्नुहोस्]गुप्ता युनिवर्सिटी अफ अक्स्फोर्डको प्राणि विज्ञान विभागमा मीमांसात्मक रोगशास्त्रको प्रोफेसर हुन्। उनी यूरोपीय सलाहकार बोर्डको सदस्या हुन्।[८]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑
This citation will be automatically completed in the next few minutes. You can jump the queue or expand by hand - ↑ PMID 15175751 (PubMed)
Citation will be completed automatically in a few minutes. Jump the queue or expand by hand - ↑ PMID 10086393 (PubMed)
Citation will be completed automatically in a few minutes. Jump the queue or expand by hand - ↑
This citation will be automatically completed in the next few minutes. You can jump the queue or expand by hand - ↑
This citation will be automatically completed in the next few minutes. You can jump the queue or expand by hand - ↑ http://www.bbc.co.uk/programmes/b01mw2d6 Sunetra Gupta on the Life Scientific
- ↑ Gupta, Sunetra (1992). Heterogeneity and the transmission dynamics of infectious diseases (PhD thesis). Imperial College London. http://ethos.bl.uk/OrderDetails.do?uin=uk.bl.ethos.309107. वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-२९ मिति
- ↑ प्रिंसटन यूनिवर्सिटी प्रेस, यूरोपीय सलाहकार बोर्ड वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-०८ मिति