सुनेत्रा गुप्ता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनेत्रा गुप्ता
जन्म१९६५
पुरस्काररोजलिण्ड फ्रन्क्लिन पुरस्कार
साहित्य अकादमी पुरस्कार
वैज्ञानिक करियर
शिक्षाप्रिन्स्टन विश्वविद्यालय
युनिवर्सिटी अफ लंडन
युनिवर्सिटी अफ अक्स्फोर्ड
Thesis (१९९२)
वेबसाइटwww.sunetragupta.com
www.zoo.ox.ac.uk/people/view/gupta_s.htm

सुनेत्रा गुप्ता एक उपन्यासकार र युनिवर्सिटी अफ अक्स्फोर्डमा मीमांसात्मक रोगशास्त्रको प्रोफेसर हुन् जसको रुचि मलेरिया, एच आई वी, इन्फुलूएन्जा र ब्याक्टेरियाई मेनिंग्टिस जस्ता संक्रामक रोगहरूको कारणकार्ताहरु लाई पत्तो लगाउने हो।[१][२][३][४][५][६]

जीवनी[सम्पादन गर्नुहोस्]

सुनेत्रा गुप्ताको जन्म कोलकाता, भारतमा भएको थियो। उनीले जीव विज्ञानमा प्रिन्स्टन विश्वविद्यालयबाट डिग्री र युनिवर्सिटी अफ लन्डनबाट पी एच डी प्राप्त गरेकी थिइन्। [७]

विज्ञानको क्षेत्रमा उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

गुप्ता युनिवर्सिटी अफ अक्स्फोर्डको प्राणि विज्ञान विभागमा मीमांसात्मक रोगशास्त्रको प्रोफेसर हुन्। उनी यूरोपीय सलाहकार बोर्डको सदस्या हुन्।[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. doi:10.1073/pnas.0702154104
    This citation will be automatically completed in the next few minutes. You can jump the queue or expand by hand
  2. PMID 15175751 (PubMed)
    Citation will be completed automatically in a few minutes. Jump the queue or expand by hand
  3. PMID 10086393 (PubMed)
    Citation will be completed automatically in a few minutes. Jump the queue or expand by hand
  4. doi:10.1073/pnas.96.2.790
    This citation will be automatically completed in the next few minutes. You can jump the queue or expand by hand
  5. doi:10.1073/pnas.0712019105
    This citation will be automatically completed in the next few minutes. You can jump the queue or expand by hand
  6. http://www.bbc.co.uk/programmes/b01mw2d6 Sunetra Gupta on the Life Scientific
  7. Gupta, Sunetra (1992). Heterogeneity and the transmission dynamics of infectious diseases (PhD thesis). Imperial College London. http://ethos.bl.uk/OrderDetails.do?uin=uk.bl.ethos.309107.  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-२९ मिति
  8. प्रिंसटन यूनिवर्सिटी प्रेस, यूरोपीय सलाहकार बोर्ड वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-०८ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]