सरला ग्रेवाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सरला ग्रेवाल
जन्म४ अक्टोबर १९२७
मृत्यु२९ जनवरी २००२
चंडीगढ
वासस्थानचंडीगढ, पञ्जाब
राष्ट्रियताभारतीय
नागरिकताभारतीय
शिक्षादर्शनशास्त्रमा स्नातकोत्तर
मातृ शिक्षाप्रतिष्ठानपञ्जाब विश्वविद्यालय
पेशाभारतीय प्रशासनिक सेवा

सरला ग्रेवाल (४ अक्टोबर १९२७ - २९ जनवरी २००२) १९५२ बेचकी भारतीय प्रशासनिक सेवाकी अधिकारी थिइन्। उनी १९८९-१९९०मा मध्य प्रदेशकी राज्यपाल पनि रहेकी थिइन्। साथमा नै उनी पूर्व प्रधानमन्त्री राजीव गान्धीकी प्रधान सचिव पनि रहेकी थिइन्।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

श्रीमती ग्रेवालको जन्म ४ अक्टोबर १९२७ मा भएको थियो। आफ्नु प्रारम्भिक शिक्षा पुरा गरे पछि उनीले आनर्समा स्नातक उपाधि लिइन्। पछाडि दर्शनशास्त्रमा उनिले स्नातकोत्तर उपाधि पञ्जाब विश्वविद्यालयमा सर्वोच्च स्नातकोत्तर उपाधि पञ्जाब विश्वविद्यालयमा सर्वोच्च स्थान प्राप्त गरिन्। १९५२ मा उनीले भारतीय प्रशासनिक सेवामा प्रवेश गरिन् र त्यो समयमा यो सेवामा आउने वाली भारतकी दोस्रो महिला अधिकारी थिइन्।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. sharma, sanjeev, "Former Governers of Madhya Pradesh", rajbhavn, अन्तिम पहुँच २३ नवम्बर २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]