लावरीन कक्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लावरीन कक्स

लावरीन कक्स (अंग्रेज़ी: Laverne Cox, जन्म: मोबाइल, अलबामा रोथरिक लावरीन कक्स) अमेरिकी अभिनेत्री, टेलिभिजन निर्माता तथा एल.जी.बी.टी कार्यकर्ता छिन्।

परिचय[सम्पादन गर्नुहोस्]

लावरीन कक्सको मोबाइल, अलबामा, संयुक्त राज्य अमेरिकामा जन्म भएको थियो।[१] कक्सले आफ्नु शिक्षा अलबामा स्कूल अफ फाइन आर्ट र मैरिमाउट मेनहट्टन कलेजबाट शिक्षा प्राप्त गरिन्।[१] अभिनेत्रीको रूपमा, कक्सले चलचित्र र टेलिभिजन श्रृंखलोंमा धेरै भूमिकाहरूमा अभिनय गरेकी चिन। 2008मा कक्स 'वीएच.१ रियलिटी शो'को उम्मीदवारमा एक थिइन्।[१] २०१०मा उनले रियलिटी शो 'ट्रांसफर्म मी (TRANSform Me)न भूमिका निभाइन्।

चलचित्र यात्रा[सम्पादन गर्नुहोस्]

  • २००७: ल एंड अर्डर: स्पेशल विक्टिम्स यूनिट (टिभी शृङ्खला, प्रकरण 9x06)
  • २००८: ल एंड अर्डर (टेलीविझ़न-शृङ्खला, प्रकरण 19x06)
  • २००९: बोरड तो डेथ (टेलीविझ़न-शृङ्खला, प्रकरण 1x01)
  • २०११: कार्ला
  • २०११: म्यूज़िकल चेयर्ज़
  • २०१२: थे एक्सहिबिशनिस्ट्स
  • २०१३: ३६ सेंटस
  • २०१३: ग्रैंड स्ट्रीट
  • २०१३: ऑरेंज इज द न्यू ब्लैक (वेब-शृङ्खला)
  • २०१४ फेकिंग इट (टिभी शृङ्खला, प्रकरण 2x04)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ Jacob Bernstein (२०१४-०३-१२), "In Their Own Terms", NYTimes.com, अन्तिम पहुँच २०१४-०८-२६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]