लावरीन कक्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
लावरीन कक्स

लावरीन कक्स (अंग्रेज़ी: Laverne Cox, जन्म: मोबाइल, अलबामा रोथरिक लावरीन कक्स) अमेरिकी अभिनेत्री, टेलिभिजन निर्माता तथा एल.जी.बी.टी कार्यकर्ता छिन्।

परिचय[सम्पादन गर्ने]

लावरीन कक्सको मोबाइल, अलबामा, संयुक्त राज्य अमेरिकामा जन्म भएको थियो।[१] कक्सले आफ्नु शिक्षा अलबामा स्कूल अफ फाइन आर्ट र मैरिमाउट मेनहट्टन कलेजबाट शिक्षा प्राप्त गरिन्।[१] अभिनेत्रीको रूपमा, कक्सले चलचित्र र टेलिभिजन श्रृंखलोंमा धेरै भूमिकाहरूमा अभिनय गरेकी चिन। 2008मा कक्स 'वीएच.१ रियलिटी शो'को उम्मीदवारमा एक थिइन्।[१] २०१०मा उनले रियलिटी शो 'ट्रांसफर्म मी (TRANSform Me)न भूमिका निभाइन्।

चलचित्र यात्रा[सम्पादन गर्ने]

  • २००७: ल एंड अर्डर: स्पेशल विक्टिम्स यूनिट (टिभी श्रृंखला, प्रकरण 9x06)
  • २००८: ल एंड अर्डर (टेलीविझ़न-श्रृंखला, प्रकरण 19x06)
  • २००९: बोरड तो डेथ (टेलीविझ़न-श्रृंखला, प्रकरण 1x01)
  • २०११: कार्ला
  • २०११: म्यूज़िकल चेयर्ज़
  • २०१२: थे एक्सहिबिशनिस्ट्स
  • २०१३: ३६ सेंटस
  • २०१३: ग्रैंड स्ट्रीट
  • २०१३: ऑरेंज इज द न्यू ब्लैक (वेब-श्रृंखला)
  • २०१४ फेकिंग इट (टिभी श्रृंखला, प्रकरण 2x04)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]