राजश्री ठाकुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजश्री ठाकुर
जन्म (1981-09-22) २२ सेप्टेम्बर १९८१ (उमेर ४२)
मुम्बई, महाराष्ट्र, भारत
जीवनसाथीसंजोत वैद्या (२००७ - हाल सम्म)

राजश्री ठाकुर (जन्म (1981-09-22) २२ सेप्टेम्बर १९८१ (उमेर ४२)) एक भारतीय अभिनेत्री हुन् । उनको जन्म मुम्बई, महाराष्ट्र, भारतमा भएको थियो । उनी सात फेरे-सलोनी का सफरबाट सबैभन्दा धेरै सम्मानित भइन् । [१]राजश्री ठाकुरको जन्म मुम्बईमा भएको थियो । सात फेरे-सलोनी का सफर कार्यक्रमको पश्चात अल इण्डिया रेडियो कम्पनीमा उनी कार्य गर्ने गर्छिन् । उनीले आफ्नु बाल्यकालको साथी संजोत वेद्यासँग २००७मा विवाह गरिन्।[२] उनीले पर्थो सेन गुप्ताद्वारा निर्देशित हवा आने देमा पनि अभिनय गरिन् जसको कारण उनीलाई सात फेरे-सलोनी का सफरमा छानिएको थियो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]