सुराङ्गना बन्डोपाध्याय
स्वरूप
सुराङ्गना बन्डोपाध्याय | |
---|---|
जन्म | कोलकाता, भारत | १८ नोभेम्बर १९९७
पेशा | अभिनेत्री, नर्तकी |
कार्यकाल | २००८- वर्तमान |
सुराङ्गना बन्डोपाध्याय (बङ्गाली:সুরঙ্গনা বন্দ্যোপাধ্যায়)[१][२] (born 18 November 1997)[३] एक बङ्गाली अभिनेत्री हुन् । उनले केही बङ्गला सिरियलहरूमा अभिनय गरेकी छिन् । उनी नयाँ पुस्ताकी अभिनेत्री हुन् ।[४]
जीवनी
[सम्पादन गर्नुहोस्]सुराङ्गनाले स्क्रिनमा बाल कलाकारको रूपमा कार्य सुरू गरेकी थिइन् । उनले नृत्यबाट प्रारम्भ गरेकी थिइन् । ९ वर्षको उमेरमा उनी प्रसिद्ध रियाल्टी सो डान्स बङ्गला डान्समा भाग लिएर सेमी फाइनल सम्मको यात्रा तय गरेकी थिइन । उनले जुलियन डे विद्यालयबाट शिक्षा प्राप्त गरेकी थिइन् ।[३]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Meet the BBFs of Open Tee Bioscope", Times of India, अन्तिम पहुँच १३ मार्च २०१५।
- ↑ "পাগলা খাবি কি? ঝাঁঝেই বেঁচে যাবি" (bengaliमा), India Times, ९ अप्रिल २०१५, अन्तिम पहुँच १३ मार्च २०१५। वेब्याक मेसिन अभिलेखिकरण २ अप्रिल २०१५ मिति
- ↑ ३.० ३.१ "Surangana Bendyopadhyay", अन्तिम पहुँच १३ मार्च २०१५। वेब्याक मेसिन अभिलेखिकरण २ अप्रिल २०१५ मिति
- ↑ "Open Tee Bioscope: Media interactions, Kolkata TimesCity", Times City, अन्तिम पहुँच १३ मार्च २०१५।