सुराङ्गना बन्डोपाध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुराङ्गना बन्डोपाध्याय
जन्म (1997-11-18) १८ नोभेम्बर १९९७ (उमेर २६)
कोलकाता, भारत
पेशाअभिनेत्री, नर्तकी
कार्यकाल२००८- वर्तमान

सुराङ्गना बन्डोपाध्याय (बङ्गाली:সুরঙ্গনা বন্দ্যোপাধ্যায়)[१][२] (born 18 November 1997)[३] एक बङ्गाली अभिनेत्री हुन् । उनले केही बङ्गला सिरियलहरूमा अभिनय गरेकी छिन् । उनी नयाँ पुस्ताकी अभिनेत्री हुन् ।[४]

जीवनी[सम्पादन गर्नुहोस्]

सुराङ्गनाले स्क्रिनमा बाल कलाकारको रूपमा कार्य सुरू गरेकी थिइन् । उनले नृत्यबाट प्रारम्भ गरेकी थिइन् । ९ वर्षको उमेरमा उनी प्रसिद्ध रियाल्टी सो डान्स बङ्गला डान्समा भाग लिएर सेमी फाइनल सम्मको यात्रा तय गरेकी थिइन । उनले जुलियन डे विद्यालयबाट शिक्षा प्राप्त गरेकी थिइन् ।[३]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Meet the BBFs of Open Tee Bioscope", Times of India, अन्तिम पहुँच १३ मार्च २०१५ 
  2. "পাগলা খাবি কি? ঝাঁঝেই বেঁচে যাবি" (bengaliमा), India Times, ९ अप्रिल २०१५, अन्तिम पहुँच १३ मार्च २०१५ 
  3. ३.० ३.१ "Surangana Bendyopadhyay", अन्तिम पहुँच १३ मार्च २०१५ 
  4. "Open Tee Bioscope: Media interactions, Kolkata TimesCity", Times City, अन्तिम पहुँच १३ मार्च २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]