रानी रामपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रानी रामपाल
2010 राष्ट्रमंडल खेलहरूमा रामपाल (नीलोमा)
व्यक्तिगत जानकारी
राष्ट्रियताभारतीय
राष्ट्रियताभारतीय
कर्मचारीभारतीय रेलवे
खेल
राष्ट्रभारत
खेलहाकी
टोलीभारत
प्रशिक्षितबलदेव सिंह

रानी रामपाल (जन्म : ४ डिसेम्बर १९९४) भारतकी एक हकी खिलाडी हुन्। उनी भारतीय हकी की 'रानी' भनिने गर्छिन् ।[१][२][३] २०१० विश्व कपमा भाग लिने वाली भारतीय हकी टिमकी उनी सबसे कम उमेरकी (१५ वर्ष) खेलाडी थिइन्।

पारिवारिक जीवन[सम्पादन गर्नुहोस्]

हरियाणाको शाहबाद मारकंडाकी निवासी रानीको कथा आफ्नो हिम्मतको बलमा सारा कष्टहरूसँग सन्घर्ष गरेर विजयी हुने कथा हो। रानीको पिता आजीविको लागि तांगा चलाउने गर्थे।[४] परिवारमा भाई-बहिनीहरूमा रानी सबैभन्दा सानी हुन्। रानीको दुई ठुला दाइहरू छन्। आफ्नु प्रदर्शन पश्चात रानीले रेलवेम क्लर्कको काम प्राप्त गरिन र टिमको साथमा परिवारको पनि जिम्मेदारी सम्हालिन।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "मुफ़लिसी ने सिखाई हॉकी की जादूगरी", बीबीसी हिन्दी, ५ अगस्त २०१३, अन्तिम पहुँच २४ सितम्बर २०१३ 
  2. "रानी रामपाल ने हालात को दी मात, बनीं हॉकी की रानी", एबीपी न्यूज़, ६ अगस्त २०१३, अन्तिम पहुँच २४ सितम्बर २०१३ 
  3. "हॉकी की "रानी" ने रची नई कहानी", पत्रिका डॉट कॉम, ८ अगस्त २०१३, अन्तिम पहुँच २४ सितम्बर २०१३ 
  4. मलय (६ अगस्त २०१३), "जूनियर महिला विश्‍व कप हॉकी में ठेलागाड़ी चलाने वाले की बेटी ने किया कमाल", आजतक, अन्तिम पहुँच २४ सितम्बर २०१३ 
  5. "पढ़ें: हॉकी के लिए रानी के संघर्ष की कहानी", आईबीएन ७, ६ अगस्त २०१३, अन्तिम पहुँच २४ सितम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-२७ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]