प्रयोगकर्ता वार्ता:नेपाली विकिपिडिया स्वागत

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
नेपाली विकिपिडिया स्वागत ज्यू
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईँलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोश हो जसमा विभिन्न विषयका जानकारीहरू सङ्ग्रहित हुन्छन्।

  • हालसम्म नेपाली विकिपीडियामा ३३,००४ लेखहरू छन्। यसलाई बढाउन तपाईँ हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईँ पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईँद्वारा सृजना गरिएका कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबैभन्दा पहिले दुईवटा लेख प्राय सोधिने प्रश्नहरूस्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेखहरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईँले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईँको नाम, वार्ता पृष्ठको लिङ्क र मिति लेखिदिन्छ।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रबन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

- --आर॰पी॰ जोशी वार्ता १८:३५, २३ अगस्त २०१६ (युटिसी(UTC))

विकिपिडिया खाता[सम्पादन गर्नुहोस्]

के म एक विकिपिडिया खाता प्रयोगकर्ता हुँ? सरोज चुवाई सुवेदी (कुरा गर्ने) २३:२५, ८ मे २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

Rabin Thapa RBN Rabin Thapa RBN (कुरा गर्ने) १२:५४, ४ मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

गरीब नेपालिका खाडिका कुरा[सम्पादन गर्नुहोस्]

गरीब परिवारमै जन्मनु सायद सबैको भाग्यले नै ठगिएको संकेत हुन सक्छ त्यसैमाथि गरीब नेपालीको कोखमा जन्मनु सायद पुर्वजन्मको अभिषाप पनि हुन सक्छ।त्यतै मध्ये म पनि हुँ एक ! सानै देखि लगाउन खानको चरम दु:ख सहेको र बुबाआमाको कष्टकर दु:ख देखेको मान्छे म। दिन भरी ज्यालामजदुर गरेर ल्याएको पैसाले बेलुका चुलोमा खाना पाक्ने घरको मान्छे भएरै होला संघर्ष गर्दा गर्दै बेचैन हुन पुगिसकेको छु। सानो सानोमा जुन लक्ष्य हुन भनिदै पढ्दै गर्थें ती कुराले अहिले आफ्नो हैसियतलाई धावा बेलिरहेका छन र पो खाडिमा छु। 50°सेल्सियसको चरम गर्मीमा दिनरात , सर्दिगर्मी नभनी गधाले काम गरे झैँ गरि काममा घोटिईरहेको छु। न कसै बाट कामको प्रशंसा न कसैबाट प्रेरणा मरुभूमिको उट जस्तै भएको छु अनि आफुले आफैं लाई बिर्सिएको छु। घरपरिवारकै समस्या मात्र देखेको म आफुले आफुलाई नै तिलान्जली दिदैँ अरुको काममा घोटिन बाध्य भएको छु, र त खाडिमा छु।यहाँको प्रवृत्ति नै यस्तै काम राम्रो चल्ने बेलासम्म कसैबाट कुनै कुरा फुस्किदैन तर जब काम थोरै बिग्रेर वा थोरै समय ढिला भयो कि त सुरु हुन्छ सुपरभाइजर , म्यानेजरहरुको सभा संबेलन अनि ढरमराउन थाल्छन खुट्टाहरु अनि बाजि नै लाग्छ जागिरको। सायद परदेश भएरै होला आफ्नो पक्षमा बोलिदिने कोहि हुदैनन् त्यसैले त सबैको कुरा सुन्नु पर्छ एक्लै , त्यसैले त जरीवाना तिर्नुपर्छ,त्यसैले त जागिर बाटै निकालिनुपर्छ। सामान्य मजदुर नै भएर होला राम्रो कामको प्रशंसा गरीदिने मान्छे खोज्नुपर्छ! त्यस्ता मानिस पनि कहाँ भेटिन्छन र ? यो खाडीको काम देख्दा लाग्छ संसार सबै पैसाकै पछि दौडिरहेको छ लाग्छ मानिसमा चेतना भन्ने कुरा नै छैन, चेतना भएको भए मानवता भन्दा महत्त्वपूर्ण धनसम्पत्ती हुने थिएन सायद। सामान्य य माजदुरले गरेको कामको खासै प्रशंसा गरिदैन यहाँ सायद कहिपनी गरिदैन होला तर काम? काम गराएको देख्दा लाग्छ त्यो मजदुर त्यो कम्पनीमा हलि बसेको छ। कसले भन्छ हलिया प्रथा अन्त्य भयो भनेर? सायद मेरो गाउँ घरमा भयो होला तर उता एक दुई हजार हलिया प्रथा बाट मुक्त भए यता लाखौंको संख्यामा सुरु भए। कम्पनी मासिक तलबले खाईनखाई गरेर बँचाएको पैसाले घरपरिवारको गर्जो टार्नै मुस्किल पर्छ बचतको त कुरा नगरौं । भबिस्य नै अन्धकारको दलदलमा फँसिरहेको छ लिएको लक्ष्यले गिज्याईरहेको छ। मन बिछिप्त छ! Bishnu pd pokhrel (कुरा गर्ने) १२:०१, ३ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

[Wikimedia Foundation elections 2021] Candidates meet with South Asia + ESEAP communities[सम्पादन गर्नुहोस्]

Hello,

As you may already know, the 2021 Wikimedia Foundation Board of Trustees elections are from 4 August 2021 to 17 August 2021. Members of the Wikimedia community have the opportunity to elect four candidates to a three-year term. After a three-week-long Call for Candidates, there are 20 candidates for the 2021 election.

An event for community members to know and interact with the candidates is being organized. During the event, the candidates will briefly introduce themselves and then answer questions from community members. The event details are as follows:

  • Bangladesh: 4:30 pm to 7:00 pm
  • India & Sri Lanka: 4:00 pm to 6:30 pm
  • Nepal: 4:15 pm to 6:45 pm
  • Pakistan & Maldives: 3:30 pm to 6:00 pm
  • Live interpretation is being provided in Hindi.
  • Please register using this form

For more details, please visit the event page at Wikimedia Foundation elections/2021/Meetings/South Asia + ESEAP.

Hope that you are able to join us, KCVelaga (WMF), १२:१७, २३ जुलाई २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

IVF Clinic in Bengaluru https://kicbengaluru.com/

With a Goal “To realize everyone’s dream of having their own baby” and with belief in principles of Karma, our passion for Excellence, Continuous Learning, and a firm commitment towards all the Stake Holders and the Community at large, KIC (Kiran Infertility Centre) continuously works to give the best result with the finest of personalized-care to each Intended Parent that approaches KIC. Since inception, KIC has helped more than 30,000 couples conceive through various forms of treatments for Infertility at its Hyderabad and other centers across India. In the last few years, KIC has started expanding primarily because of increase in the incidence of Infertility in the Indian and World Population and also because of the requests of Intended Parents coming from different parts of India and the world to make treatment easier for them.

प्रयोगकर्ता:नेपाली विकिपिडिया स्वागत[सम्पादन गर्नुहोस्]

यो खाता कसले चलाउँछ? --बडा काजी (कुरा गर्ने) १९:४६, १५ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

यो स्वचालित रूपले स्वागत गर्ने विकल्प मात्र हो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:४८, १५ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
प्रयोगकर्ता:नेपाली विकिपिडिया स्वागतले यो लेख्छ {{ढाँचा:नमस्ते|realName=|name=Mohan Prasad Sapkota}}, तर काम गर्न को लागी यस्तो हुनुपर्छ {{subst:नमस्ते}} बडा काजी (कुरा गर्ने) १९:५६, १५ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
@Biplab Anand, तपाईंलाई थाहा छ यो बोट कहाँबाट चलिरहेको छ? बडा काजी (कुरा गर्ने) १९:४७, १७ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
यो हेर्नुहोस्।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२२, १८ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
Biplab Anand, कृपया यस मीडियाविकि:Newusermessage-substitute पृष्ठमा "सक्षम" लेख्नुहोस् (मलाई यो गर्ने अधिकार छैन) जसले बोटलाई ठीक गर्नेछ। धन्यवाद बडा काजी (कुरा गर्नुहोस्) १६:५२, १८ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
सम्पन्न गरियो। धन्यवाद।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:५७, १८ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

WikiConference India 2023: Program submissions and Scholarships form are now open[सम्पादन गर्नुहोस्]

Dear Wikimedian,

We are really glad to inform you that WikiConference India 2023 has been successfully funded and it will take place from 3 to 5 March 2023. The theme of the conference will be Strengthening the Bonds.

We also have exciting updates about the Program and Scholarships.

The applications for scholarships and program submissions are already open! You can find the form for scholarship here and for program you can go here.

For more information and regular updates please visit the Conference Meta page. If you have something in mind you can write on talk page.

‘‘‘Note’’’: Scholarship form and the Program submissions will be open from 11 November 2022, 00:00 IST and the last date to submit is 27 November 2022, 23:59 IST.

Regards

MediaWiki message delivery (कुरा गर्नुहोस्) १७:१०, १६ नोभेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

(on behalf of the WCI Organizing Committee)

WikiConference India 2023: Open Community Call and Extension of program and scholarship submissions deadline[सम्पादन गर्नुहोस्]

Dear Wikimedian,

Thank you for supporting Wiki Conference India 2023. We are humbled by the number of applications we have received and hope to learn more about the work that you all have been doing to take the movement forward. In order to offer flexibility, we have recently extended our deadline for the Program and Scholarships submission- you can find all the details on our Meta Page.

COT is working hard to ensure we bring together a conference that is truly meaningful and impactful for our movement and one that brings us all together. With an intent to be inclusive and transparent in our process, we are committed to organizing community sessions at regular intervals for sharing updates and to offer an opportunity to the community for engagement and review. Following the same, we are hosting the first Open Community Call on the 3rd of December, 2022. We wish to use this space to discuss the progress and answer any questions, concerns or clarifications, about the conference and the Program/Scholarships.

Please add the following to your respective calendars and we look forward to seeing you on the call

Furthermore, we are pleased to share the email id of the conference contact@wikiconferenceindia.org which is where you could share any thoughts, inputs, suggestions, or questions and someone from the COT will reach out to you. Alternatively, leave us a message on the Conference talk page. Regards MediaWiki message delivery (कुरा गर्नुहोस्) २२:०६, २ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

On Behalf of, WCI 2023 Core organizing team.

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, नेपाली विकिपिडिया स्वागतज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]