रूद्र शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुद्र शाह
गोरखाको राजा
शासनकालवि.सं. – (सन् १६६१ – १६७३)
पूर्वाधिकारीश्रीकृष्ण शाह
उत्तराधिकारीपृथ्वीपत्ति शाह
जन्मवि.सं.
मृत्युवि.सं. (सन् १६७३)
सन्तानपृथ्वीपत्ति शाह
वंशशाह वंश
बाबुश्रीकृष्ण शाह
धर्महिन्दू

राजा रूद्र शाह गोरखा राज्यका राजा थिए। यिनको जन्म राजा श्रीकृष्ण शाह र रानी को कोखबाट भएको थियो। यिनी राजा पृथ्वीपत्ति शाहका पिता थिए। यिनको शासनकाल सन् १६६१ देखि १६७३ सम्म रह्यो। यिनको मृत्यु सन् १६७३ मा गोरखा दरबारमा भयो।[१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

पूर्वाधिकारी
श्रीकृष्ण शाह
गोरखाको राजा
सन् १६६१ – १६७३
उत्तराधिकारी 
पृथ्वीपत्ति शाह