श्रीकृष्ण शाह
Jump to navigation
Jump to search
यो लेख गोरखाका राजा श्रीकृष्ण शाहको बारेमा हो । नेपाल तिब्बत युद्धका सर्जक चौतारिया श्रीकृष्ण शाहको लागि श्रीकृष्ण शाह (चौतारिया) हेर्नुहोस ।
राजा श्रीकृष्ण शाह अथवा कृष्ण शाह गोरखा राज्यका राजा थिए। यिनको जन्म राजा डम्बर शाह र रानी (??)को कोखबाट भएको थियो। यिनी राजा रूद्र शाहका पिता थिए। यिनको शासनकाल सन् १६४५ देखि १६६१ सम्म रह्यो। यिनको मृत्यु सन् १६६१ मा गोरखा दरबारमा भयो।[१]
पूर्वाधिकारी डम्बर शाह |
गोरखाको राजा सन् १६४५ – १६६१ |
उत्तराधिकारी रूद्र शाह |