श्रीकृष्ण शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजा श्रीकृष्ण शाह अथवा कृष्ण शाह गोरखा राज्यका राजा थिए। यिनको जन्म राजा डम्बर शाह र रानी (??)को कोखबाट भएको थियो। यिनी राजा रूद्र शाहका पिता थिए। यिनको शासनकाल सन् १६४५ देखि १६६१ सम्म रह्यो। यिनको मृत्यु सन् १६६१ मा गोरखा दरबारमा भयो।[१]

पूर्वाधिकारी
डम्बर शाह
गोरखाको राजा
सन् १६४५ – १६६१
उत्तराधिकारी 
रूद्र शाह

स्रोत[सम्पादन गर्नुहोस्]