सामग्रीमा जानुहोस्

श्रीकृष्ण शाह (चौतारिया)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्री चौतारिया
श्रीकृष्ण शाह
कुती र केरुङका बडाहाकिम[]
व्यक्तिगत विवरण
नातापिता महोद्दम कीर्ति शाह
Military service
Battles/warsनेपाल-भोट युद्ध

Deprecated parameter honorific-prefix

श्रीकृष्ण शाह नेपाल दरबारका चौतारिया थिए। उनले नेपाल-तिब्बत युद्धमा नेतृत्व गरेका थिए। रणजीत पाण्डे, सरदार परथ भण्डारी, कप्तान श्रीहर्ष पन्त, कप्तान शिवनारायण खत्री, कप्तान नाहरसिंह बस्नेत उनका नेतृत्वभित्र खटिएका थिए। पछि अभिमान सिंह बस्नेतरणजीत कुँवर पनि सहयोगमा आइपुगे ।[] उनी महोद्दम कीर्ति शाहका छोरा हुन् । उनका दाजु बलभद्र शाह हुन् ।[]

  1. http://www.royalark.net/Nepal/nepal4.htm
  2. http://www.nepalarmy.mil.np/history.php?page=three
  3. लेखक:महेशचन्द्र रेग्मी, पुस्तक: रेग्मी रिसर्च सिरिज