प्रिन्स अफ पर्सिया: द टू थ्रोन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रिन्स अफ पर्शिया: द टु थ्रोन्स
एनटिएससि कभर आर्ट
विकासकर्तायुबिसफ्ट मोन्ट्रेल
प्रकाशकयुबिसफ्ट
निर्देशकजिन-क्रिस्टोप गुयोट
उत्पादकबेन मट्टेस
योजनाकारकेविन Guillemette
प्रोग्रामरचार्लेस जेकोव
लेखककोरि गि. मे
माइकल विन्ड्सचुच
सङ्गीतकारस्टुअर्ट चटवूड
इनोन जुर
शृङ्खलाप्रिन्स अफ पर्शिया
संयन्त्रजड
मञ्चप्लेस्टेशन २, गेमकिउव, एक्सबक्स, प्लेस्टेशन ३, माइक्रोसफ्ट विन्डोज
प्रकाशन मितिप्लेस्टेशन २
Xbox, गेमकिउव & माइक्रोसफ्ट विन्डोज
मोबाइल
प्लेस्टेशन ३
राइवल स्वर्ड्स
वी & पिएसपि
वर्गएक्सन-एड्वेनचर, प्लेटफर्म
प्रकारसिङ्गल-प्लेयर

प्रिन्स अफ पर्शिया: द टु थ्रोन्स (अङ्ग्रेजी: Prince of Persia: The Two Thrones) एक एक्सन-एड्वेनचर भिडियो गेम हो, जुन युबिसफ्टद्वारा विकाशित तथा प्रकाशित गरिएको हो । यो गेम डिसेम्बर २००५ मा उ.अमेरिकामा एक्सबक्स, माइक्रोसफ्ट विन्डोज तथा गेमकिउवको लागि रिलिज भएको थियो ।[१]

कथा[सम्पादन गर्नुहोस्]

प्रिन्स अफ पर्सिया: वारियर विदिनमा प्रिन्सले ढाकालाई मार्छ, काइलिनालाई बचाउँछ र "स्यान्ड अफ टाइम" बन्न बाट रोक्छ। त्यसपछी द टू थ्रोन्सको कथा सुरु हुन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]