वसीम अक्रम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वसीम अक्रम
وسیم اکرم
सन् २००७ सेप्टेम्बरमा
व्यक्तिगत जानकारी
नामवसीम अक्रम
जन्म (1966-06-03) ३ जुन १९६६ (उमेर ५७)
लाहौर, पञ्जाब, पाकिस्तान
उपनामवाज, सुल्तान अफ स्वीङ, द टु डब्लुज (वकार युनिससंगै), किङ अफ स्वीङ
ब्याटिङबायाँ हाते
बलिङबायाँ हाते तीब्र गति
भूमिकाबलिङ अलराउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप १०२)२५ ज्यानवरी १९८५ v न्युजिल्यान्ड
अन्तिम टेस्ट९ जनवरी २००२ v बङ्गलादेश
एदिअ पदार्पण (क्याप ५३)२३ नोभेम्बर १९८४ v न्युजिल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय४ मार्च २००३ v जिम्बाब्वे
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक१३ ( १२,१३ र १ कप्तान रहँदा)
घरेलु टोली जानकारी
वर्षटिम
२००३ह्याम्पशायर
१९९२-२००२पि.आइ.ए
१९८८-१९९८ल्याङ्कशायर
१९८५-१९८७, १९९७-१९९८, २०००-२००१लाहौर
१९८४-१९८६Pakistan Automobiles Corporation
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेष्ट एकदिवसीय प्रथम श्रेणी लिष्ट ए
म्याच १०४ ३५६ २५७ ५९४
कुल रन २८९८ ३७१७ ७१६१ ६९९३
ब्याटिङ औसत २२.६४ १६.५२ २२.७३ १८.९०
१००/५० ३/७ ०/६ ७/२४ ०/१७
सर्वोच्च स्कोर २५७* ८६ २५७* ८९*
कुल बल २२,६२७ १८१८६ ५०,२७८ २९७१९
विकेट ४१४ ५०२ १०४२ ८८१
बलिङ औसत २३.६२ २३.५२ २१.६४ २१.९१
एक इनिङमा ५ विकेट २५ ७० १२
एक म्याचमा १० विकेट १६
उत्कृष्ट बलिङ ७/११९ ५/१५ ८/३० ५/१०
क्याच/स्टम्प ४४/० ८८/० ९७/० १४७/०
स्रोत: ESPNCricinfo, ४ अप्रिल २०१२

वसीम अक्रम (उर्दु: وسیم اکرم; जन्म ३ जून १९६६) पाकिस्तानी पूर्व क्रिकेट खेलाडी, क्रिकेट कमेन्टेटर तथा टेलिभिजन व्यक्तित्व हुन्। उनी सर्वकालिन् महान् बलरहरू मध्ये एक हुन्।[१][२][३][४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Qamar Ahmed, "Wasim Akram was the best I ever faced, says Kallis", dawn.com 
  2. Khabir Uddin Mughal, "Wasim Akram One of Greatest Bowlers of All Time.", Sporteology  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२८ मिति
  3. Khabir Uddin Mughal, "Wasim Akram, Best ODI Bowler in History.", Sporteology  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-०२ मिति
  4. Khabir Uddin Mughal, "Top 10 Greatest Cricketers of All Time.", Sporteology 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]