सामग्रीमा जानुहोस्

विद्याधर सुरजप्रसाद नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सर

विद्याधर सुरजप्रसाद नेपाल (भी. एस. नेपाल)

जन्मविद्याधर सुरजप्रसाद नेपाल
(1932-08-17) १७ अगस्ट १९३२ (उमेर ९२)
चागुवानाश, क्यारोनी काउन्टी, ट्रिनिड्याड एन्ड टोब्यागो
पेशाउपन्यासकार, निबन्धकार, यात्रा लेखक,
राष्ट्रियताट्रिनिड्याडियन एन्ड टोब्यागिएन, ब्रिटिस
विधाउपन्यास, निबन्ध
उल्लेखनीय कार्यहरूए हाउस फर मिस्टर विश्वास
इन अ फ्रि स्टेट
अ बेन्ड इन द रिवर
द इनिङमा अफ अराइभल
उल्लेखनीय पुरस्कारहरूम्यान बुकर पुरस्कार
१९७१
नोबेल साहित्य पुरस्कार
२००१
जीवनसाथीप्याट्रिसिया एन हेल नेपाल (१९५५-१९९५, मृत्युसम्म) नादिरा नेपाल (१९९६-वर्तमान)
धर्महिन्दु

सर विद्याधर सुरजप्रसाद नेपाल, ट्रिनिटी क्रस (जन्म १७ अगस्ट, १९३२), ट्रिनिड्याडियन-ब्रिटिस नोबेल साहित्य पुरस्कार विजेता जो नेपाली बाहुन[] पुर्ख्यौलीका हुन्। उनका सुरूवाती हास्य उपन्यास ट्रिनिड्याड एन्ड टोब्यागोमा आधारित छन्। पछिल्ला उपन्यास वृहत संसार तथा जीवन र यात्राको आत्मजीवनी हो। [] उनले ३० भन्दा बढी काल्पनिक र अकाल्पनिक पुस्तक ५० वर्षको अन्तरालमा प्रकाशित गरेका छन्।

नेपालको विवाह प्याट्रिसिया एन हेलसँग सन् १९५५ मा भयो र प्याट्रिसियाको निधन १९९६ सम्म वैवाहिक सम्बन्ध रह्यो। प्याट्रिसिया पहिले नेपालको लेखनको पठन, सम्पादन र विश्लेषण गर्थिन्। नेपालले उपन्यास अ हाउस फर मिस्टर विश्वास उनीप्रति समर्पित गरे। सन् १९९६ मा उनले नादिरा, एक पाकिस्तानी पूर्व पत्रकारसँग विवाह गरे। [] सन् १९८९ मा नेपालले नाईटहुड तथा सरको उपाधि पाए। []

सन्दर्भ साम्रगी

[सम्पादन गर्नुहोस्]
  1. "V.S. Naipaul - Nobel lecture - Two worlds", Nobelprize.org, "I know nothing of people on my father's side; I know only that some of them came from Nepal. Two years ago, a kind Nepalese who liked my name sent me a copy of some pages from an 1872 gazetteer-like British work about India, Hindu Castes and Tribes as Represented in Benares; the page listed - among a multitude of names - those groups of Nepalese in the holy city of Banaras who carried the name Naipal. That's all I have." 
  2. "The Nobel Prize in Literature 2001", Nobelprize.org। 
  3. Miller, Marjorie (१२ अक्टोबर २००१), "The World; V.S. Naipaul Receives Nobel for Literature", Los Angeles Times, अन्तिम पहुँच २१ सेप्टेम्बर २०११  वेब्याक मेसिन अभिलेखिकरण १२ जनवरी २०१२ मिति
  4. "Knights Bachelor", London Gazette (Supplement) no. 51981, २९ डिसेम्बर १९८९, पृ: २, अन्तिम पहुँच १८ अप्रिल २०१५ 

यो पनि हेर्नुहोला

[सम्पादन गर्नुहोस्]