विद्याधर सुरजप्रसाद नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सर

विद्याधर सुरजप्रसाद नेपाल (भी. एस. नेपाल)

जन्मविद्याधर सुरजप्रसाद नेपाल
(1932-08-17) १७ अगस्ट १९३२ (उमेर ९१)
चागुवानाश, क्यारोनी काउन्टी, ट्रिनिड्याड एन्ड टोब्यागो
पेशाउपन्यासकार, निबन्धकार, यात्रा लेखक,
राष्ट्रियताट्रिनिड्याडियन एन्ड टोब्यागिएन, ब्रिटिस
विधाउपन्यास, निबन्ध
उल्लेखनीय कार्यहरूए हाउस फर मिस्टर विश्वास
इन अ फ्रि स्टेट
अ बेन्ड इन द रिवर
द इनिङमा अफ अराइभल
उल्लेखनीय पुरस्कारहरूम्यान बुकर पुरस्कार
१९७१
नोबेल साहित्य पुरस्कार
२००१
जीवनसाथीप्याट्रिसिया एन हेल नेपाल (१९५५-१९९५, मृत्युसम्म) नादिरा नेपाल (१९९६-वर्तमान)
धर्महिन्दु

सर विद्याधर सुरजप्रसाद नेपाल, ट्रिनिटी क्रस (जन्म १७ अगस्ट, १९३२), ट्रिनिड्याडियन-ब्रिटिस नोबेल साहित्य पुरस्कार विजेता जो नेपाली बाहुन[१] पुर्ख्यौलीका हुन्। उनका सुरूवाती हास्य उपन्यास ट्रिनिड्याड एन्ड टोब्यागोमा आधारित छन्। पछिल्ला उपन्यास वृहत संसार तथा जीवन र यात्राको आत्मजीवनी हो। [२] उनले ३० भन्दा बढी काल्पनिक र अकाल्पनिक पुस्तक ५० वर्षको अन्तरालमा प्रकाशित गरेका छन्।

नेपालको विवाह प्याट्रिसिया एन हेलसँग सन् १९५५ मा भयो र प्याट्रिसियाको निधन १९९६ सम्म वैवाहिक सम्बन्ध रह्यो। प्याट्रिसिया पहिले नेपालको लेखनको पठन, सम्पादन र विश्लेषण गर्थिन्। नेपालले उपन्यास अ हाउस फर मिस्टर विश्वास उनीप्रति समर्पित गरे। सन् १९९६ मा उनले नादिरा, एक पाकिस्तानी पूर्व पत्रकारसँग विवाह गरे। [३] सन् १९८९ मा नेपालले नाईटहुड तथा सरको उपाधि पाए। [४]

सन्दर्भ साम्रगी[सम्पादन गर्नुहोस्]

  1. "V.S. Naipaul - Nobel lecture - Two worlds", Nobelprize.org, "I know nothing of people on my father's side; I know only that some of them came from Nepal. Two years ago, a kind Nepalese who liked my name sent me a copy of some pages from an 1872 gazetteer-like British work about India, Hindu Castes and Tribes as Represented in Benares; the page listed - among a multitude of names - those groups of Nepalese in the holy city of Banaras who carried the name Naipal. That's all I have." 
  2. "The Nobel Prize in Literature 2001", Nobelprize.org। 
  3. Miller, Marjorie (१२ अक्टोबर २००१), "The World; V.S. Naipaul Receives Nobel for Literature", Los Angeles Times, अन्तिम पहुँच २१ सेप्टेम्बर २०११ 
  4. "Knights Bachelor", London Gazette (Supplement) no. 51981, २९ डिसेम्बर १९८९, पृ: २, अन्तिम पहुँच १८ अप्रिल २०१५ 

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]