विकिपिडिया:विकिपरियोजना चलचित्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुख्यवार्तालापआयोजन समितिका सदस्यहरूसदस्य

विकिपरियोजना चलचित्र

  • चलचित्र सम्बन्धित लेखहरूको संख्या बढाउने
  • चलचित्र सम्बन्धित लेखहरूको गुणस्तर र लम्बाई बढाउने
  • चलचित्र सम्बन्धित चित्र तथा मिडियाहरू अपलोड गर्ने
  • चलचित्र सम्बन्धित लेखलाई फिचर्ड लेख बनाउने

सदस्य डिब्बा[सम्पादन गर्नुहोस्]

यो प्रयोगकर्ता विकिपरियोजना चलचित्रका सदस्य हुनुहुन्छ ।
{{विकिपरियोजना चलचित्र प्रयोगकर्ता}}

यो परियोजनासँग सम्बन्धित प्रयोगकर्ताहरूले यहाँ दिइएको टेम्प्लेट आफ्नो पृष्ठमा लगाउनु होला । यसले सञ्चार तथा वा‍र्तालापमा मद्दत गर्दछ ।

निर्माण गर्नुपर्ने लेखहरू[सम्पादन गर्नुहोस्]

चलचित्र[सम्पादन गर्नुहोस्]

  1. बादशाहो (√)
  2. बद्रीनाथ की दुल्हनिया
  3. सिमरन
  4. फिलौरी
  5. राब्ता (√)

अभिनेता/अभिनेत्री[सम्पादन गर्नुहोस्]

हलिउड[सम्पादन गर्नुहोस्]

बलीउड[सम्पादन गर्नुहोस्]

वितरक[सम्पादन गर्नुहोस्]

  1. रेड चिलिज इन्टरटेनमेन्ट
  2. मोशन पिक्चर्स
  3. यश राज फिल्म्स
  4. फक्स स्टार स्टुडियोज
  5. धर्मा प्रोडक्शन
  6. इरोस इन्टरटेनमेन्ट

कुनै पनि सम्प्रवेशित प्रयोगकर्ताले आफ्नो हस्ताक्षर (#~~~~) राखी नाम दर्ता गर्न सक्नुहुन्छ । तल दिईएको बटनको प्रयोग गर्नुहोस् :-

  1. Learnerktm (कुरा गर्ने) ०३:१९, २८ अक्टोबर २०१६ (युटिसी(UTC))
  2. JuniorX2 ChatHello! ११:३६, २८ अक्टोबर २०१६ (युटिसी(UTC))
  3. I am wikipedian Talk १५:१७, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))