१०० महिला (बिबिसी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१०० महिला
अवस्थासक्रिय
आवृत्तिबार्षिक
सक्रिय वर्ष१०
उद्घाटन२२ अक्टोबर २०१३ (2013-10-22)
हालैको२२ नोभेम्बर २०१६ (2016-11-22)
वेबसाइट१०० महिला

१०० महिला बिबिसीले सन् २०१३ देखि सञ्चालन गर्दै आएको शृङ्खला हो । यस शृङ्खलाले एकाइशौं शताब्दीमा महिलाको भूमिका बारे जाँच तथा लण्डन[१] र मेक्सिकोमा[२][३] भएका कार्यक्रमहरूलाई समावेश गर्छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "100 Women: Who is taking part?", BBC News, २२ अक्टोबर २०१३। 
  2. Low, Harry (२५ नोभेम्बर २०१६), "100 Women 2016: Mexico festival draws thousands", BBC News 
  3. "Participa Inmujeres CDMX en el festival 100 Women de la BBC", CDMX (Spanishमा), २४ नोभेम्बर २०१६, अन्तिम पहुँच ६ डिसेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण २० डिसेम्बर २०१६ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]