१०० महिला (बिबिसी)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
१०० महिला
BBC 100 Women and Wikipedia freebies.jpg
अवस्थासक्रिय
आवृत्तिबार्षिक
सक्रिय बर्ष
उद्घाटन२२ अक्टोबर २०१३ (2013-10-22)
पछिल्लो संस्करण२२ नोभेम्बर २०१६ (2016-11-22)
वेबसाइट

१०० महिला बिबिसीले सन् २०१३ देखि सञ्चालन गर्दै आएको शृङ्खला हो । यस शृङ्खलाले एकाइशौं शताब्दीमा महिलाको भूमिका बारे जाँच तथा लण्डन[१] र मेक्सिकोमा[२][३] भएका कार्यक्रमहरूलाई समावेश गर्छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "100 Women: Who is taking part?", BBC News, २२ अक्टोबर २०१३। 
  2. Low, Harry (२५ नोभेम्बर २०१६), "100 Women 2016: Mexico festival draws thousands", BBC News 
  3. "Participa Inmujeres CDMX en el festival 100 Women de la BBC", CDMX (Spanishमा), २४ नोभेम्बर २०१६, अन्तिम पहुँच ६ डिसेम्बर २०१६ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]