धामी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शाब्दिक अर्थमा धामी एक नेपाली समाजमा प्रचलित बोक्सी प्रथा अन्तर्गत बोक्सीलाई लखेट्ने वा धपाउने पात्रलाई भन्ने गरिएपनी सुदुरपश्चिम नेपालका बैतडी दार्चुला, बझाङ , बाजुरा र दार्चुला जिल्ला र भारतको उत्तराखण्डमा धामी थरका बासि क्षेत्रीय खसहरु बस्छन। र यिनीहरु वैदि देवीदेवताको पुजा गर्छन । किबदन्ती अनुसार , पहिला गाउमा अस्पताल हुदैनथे डाक्टर हुदैनथे केही उपचार तथा भुतप्रेत भगाउन लगायत धेरै प्रयोजनमा धामिलाइ नै हेराउथे । जस्लाइ देउपुजा पनि भन्ने गरिन्छ। जनताहरूले धामिलाइ देउताकै रूपमा हेर्थे र सम्मान गर्दैथे पछि कालान्तरमा सो ब्याक्तिको नाम धामिकै नामबाट चिनिएको र थर पनि धामी नै राखिएको बुझिन्छ। धामी थर गोत्रका हिसाबले कश्यप,अत्री गोत्र लगायत अन्य गोत्रका पनि पाइन्छन।

यो पनि हेर्नु सहोस्[सम्पादन गर्नुहोस्]


स्रोत[सम्पादन गर्नुहोस्]