कर्म लोचावा रिन्छेन ट्राशीस्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ཀརྨ་ལོ་ཙཱ་བ་རིན་ཆེན་བཀྲ་ཤིས།
कर्म लोचावा रिन्छेन ट्राशीस्
जन्मतिब्बत
राष्ट्रियतातिब्बती
अन्य नाम
पेशाअनुवादक र लेखक
चिनारीको कारण
  • १५औं शताब्दीको प्रख्यात अनुवादक (लोचावा)
  • व्याकरण शिक्षाको प्रसारणमा महत्त्वपूर्ण आंकडा
उल्लेखनीय कार्य
संस्कृत बौद्ध ग्रन्थहरू तिब्बतीमा अनुवाद
उपाधिलोचावा
धर्मबौद्ध धर्म

कर्म लोचावा रिन्छेन ट्राशीस् (तिब्बती: ཀརྨ་ལོ་ཙཱ་བ་རིན་ཆེན་བཀྲ་ཤིས།, वयली: karma lo tsa ba rin chen bkra shis) १५औं शताब्दीको तिब्बती अनुवादक र प्राचीन तिब्बती भाषाको शब्दकोश लिशियिगुरखङको लेखक हो।

जीवनी[सम्पादन गर्नुहोस्]

कर्म लोचावा रिन्छेन ट्राशीस्को जन्म १५औं शताब्दीको अन्तिम तिर भएको थियो (निश्चित समयको उल्लेख छैन)। सानै उमेर देखि शालु गोन्पाको शैक्षिक केन्द्रमा भर्ना भएर श्रामणेरभिक्षुको संवर लिई विनयपिटक आदिको अध्यन गर्नु भएको थियो। विशेष गरी लोचावा शालु छोस्क्योङ जाङ्पो (१४४१-१५२७)बाट सुत्र, तन्त्रको ग्रन्थ तथा तिब्बती र संस्कृत व्याकरण विद्या आदिको ज्ञान पूर्णरूपले हासिल गर्नुभएको हुनले त्यस समयको तिब्बती समाजमा उहाँ विद्वानको उपाधि प्राप्त भएको एक लोचावाको नामले प्रख्यात थिए।[२]

कृतिहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. https://www.tbrc.org/?locale=bo#!rid=P1440 TBRC Profile
  2. གངས་ཅན་མཁས་གྲུབ་རིམ་བྱོན་གྱི་མིང་མཛོད། पृष्ठ नं १३१ | भाषा तिब्बती | सन् १९९२ मा कन्सुउ मिरिग्स छापाखानाबाट प्रकाशित

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

TBRC Profile of Rin-chen-bra-shis