डेभ ह्वाटमोर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डेभ ह्वाटमोर नेपालमा

डेभ ह्वाटमोरको (जन्म १६ मार्च १९५४) श्रीलङ्कामा भएको थियो । उनी भूतपूर्व अष्ट्रेलियन क्रिकेट खेलाडी तथा हाल कोचको रूपमा रहेका छन् । ह्वाटमोरले अष्ट्रेलियाबाट ७ वटा टेष्ट म्याचहरु खेलेका छन् (१९७९) भने वन डे इन्टरनेशनल (१९८०) मा खेलेका छन् । उनले ६,००० भन्दा पनि बढी रन बनाउन सफल खेलाडी हुन् । सन् १९९० देखि श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान जिम्बाबे तथा इन्डियन प्रिमियर लिग (आइपीएल)को टोली कोलकाता नाइट राइडर्सलाई समेत प्रशिक्षण दिइसकेका छन् भने हाल नेपालमा राष्ट्रिय क्रिकेट टिममा प्रशिक्षकको रूपमा रहेका छन् ।[१]उद्दरण त्रुटी: Invalid parameter in <ref> tag

सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

खेल जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named https://en.wikipedia.org/wiki/Dav_Whatmore