सामग्रीमा जानुहोस्

डेभ ह्वाटमोर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डेभ ह्वाटमोर नेपालमा

डेभ ह्वाटमोरको (जन्म १६ मार्च १९५४) श्रीलङ्कामा भएको थियो । उनी भूतपूर्व अष्ट्रेलियन क्रिकेट खेलाडी तथा हाल कोचको रूपमा रहेका छन् । ह्वाटमोरले अष्ट्रेलियाबाट ७ वटा टेष्ट म्याचहरु खेलेका छन् (१९७९) भने वन डे इन्टरनेशनल (१९८०) मा खेलेका छन् । उनले ६,००० भन्दा पनि बढी रन बनाउन सफल खेलाडी हुन् । सन् १९९० देखि श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान जिम्बाबे तथा इन्डियन प्रिमियर लिग (आइपीएल)को टोली कोलकाता नाइट राइडर्सलाई समेत प्रशिक्षण दिइसकेका छन् भने हाल नेपालमा राष्ट्रिय क्रिकेट टिममा प्रशिक्षकको रूपमा रहेका छन् ।[१][२]

सुरुवाती जीवन

[सम्पादन]

व्यक्तिगत जीवन

[सम्पादन]

खेल जीवन

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ उद्दरण त्रुटी: अवैध <ref>चिनो; "https://en.wikipedia.org/wiki/Dav_Whatmore" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  2. ↑ उद्दरण त्रुटी: Invalid parameter "http:" in <ref> tag. The supported parameters are: details, dir, follow, group, name. उद्दरण त्रुटी: अवैध <ref>चिनो; "ब्याट एण्ड बल फाउन्डेसनको प्रायोजनमा नेपाल आएका डेभको प्रशिक्षणमा केन्या विरुद्धको तयारीमा रहेका खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् ।<ref name=" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन