सुसन वोज्सिकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुसन वोज्सिकी
सुसन वोज्सिकी, २०१३
जन्मजुलाई ५, १९६८
पेशायुट्युबकी प्रमुख कार्यकारी अधिकृत
सन्तान

सुसन डायना वोज्सिकी (अङ्ग्रेजी: Susan Wojcicki, जन्मः जुलाई ५, १९६८) एक अमेरिकि प्रविधिक कार्यकारी हुन् । उनी विश्वको सबैभन्दा ठूलो भिडियो शेयरिंग प्लाटर्फम युट्युबकी प्रमुख कार्यकारी अधिकृत हुन् ।

प्रारम्भिक जीवन तथा शिक्षा[सम्पादन गर्नुहोस्]

उनको २ जना दिदी बहिनी छन्, जानेत वोज्सिकि तथा अन्ना वोज्सिकि ।[१] उनी स्टानफोर्ड क्याम्पसमा हुर्किएकी थिइएन् ।[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Sellers, Patricia, "Before Google, the Wojcicki girls learned from Mom", Fortune.com, अन्तिम पहुँच १६ डिसेम्बर २०१४ 
  2. Laporte, Nicole (अगस्ट ६, २०१४), "THE WOMAN BEHIND THE SUPERLATIVES: THREE THINGS YOU NEED TO KNOW ABOUT SUSAN WOJCICKI", The Fast Company, अन्तिम पहुँच अक्टोबर ४, २०१४