ढाँचा:प्रमुख चित्र/२०१७-०२-२८
स्वरूप
दोधारा चाँदनी पुल नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल हो । यो पुल कञ्चनपुर जिल्ला स्थित महाकाली नदीमा रहेको छ । यो पुलले कञ्चनपुरको दोधारा र चाँदनी गाउँ विकास समितिलाई जोडेको छ ।...
फोटोग्राफर/श्रोतः हरिस अवस्थी , मितिः १० डिसेम्बर २०१२
सम्बन्धित पृष्ठः दोधारा चाँदनी पुल