ढाँचा:प्रमुख चित्र/२०१७-०२-२८

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{texttitle}}}

दोधारा चाँदनी पुल नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल हो । यो पुल कञ्चनपुर जिल्ला स्थित महाकाली नदीमा रहेको छ । यो पुलले कञ्चनपुरको दोधाराचाँदनी गाउँ विकास समितिलाई जोडेको छ ।...



फोटोग्राफर/श्रोतः हरिस अवस्थी , मितिः १० डिसेम्बर २०१२
सम्बन्धित पृष्ठः दोधारा चाँदनी पुल