विश्व हिन्दु परिषद नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विश्व हिंदू परिषद नेपाल  एउटा  हिन्दु सङ्गठन हो, जुन  हिन्दु स्यमसेवक सङ्घ अर्थात्  एचएसएसको  अनुषांगिक शाखा हो । यसलाई  वीएचपी नेपाल एवं  विहिप नेपालको  नामले समेत चिनिन्छ । विहिप नेपाल को  चिन्ह बर को रुख हो तथा यसको  नारा, "धर्मो रक्षति रक्षित:" अर्थात् जसले  धर्म को रक्षा गर्दछ, धर्मले  उसको  रक्षा गर्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

विश्व हिंदू परिषद नेपाल  को  स्थापना कानुनी रूपमा  वि.स. २०६८  मा भएको हो । नेपालको  काठमांडू जिल्ला  प्रशासन कार्यालयमा बि.स. २०६८ सालमा  विश्व हिन्दु परिषद नेपाल  नामले दर्ता गरिएको हो । यसको  संस्थापकहरूमा  डा. शशी थापा, बिन्देश्वर यादव, सुशिल चन्द्र अधिकारी थिए   ।

प्रकल्प[सम्पादन गर्नुहोस्]

  • जनकल्याण प्रतिष्ठान, एकल विद्यालय अभियान
  • महिला स्वाबलंबन
  • गौरक्षा
  • सन्त सम्पर्क
  • नगर महिला समिति                                   
  • हिन्दु युवा परिषद
  • एकल समाचार
  • श्री हरि कथा योजना
  • ग्रामविकास योजना
  • दुर्गा बाहिनी 
संस्थापक शशी थापा

बिन्देश्वर यादव

सुशिल चन्द्र अधिकारी  

प्रकार हिन्दू राष्ट्रवादी
स्थापना वर्ष २०६८
कार्यालय काठमाडौँ
अक्षांश-रेखांश 27°42′N 85°19′E
मुख्य व्यक्तित्व टिका पहारी  (president)

jitendra kumar singh (secretary)

कार्यालय प्रमुख[सम्पादन गर्नुहोस्]
राजाराम दास (Rajaram Das)
सेवाक्षेत्र नेपाल
सदस्य २ लाख २० हजार
उप-संस्थाहरु युवा विभाग  (youth wing)

नगर महिला समिति (women's wing)

आदर्श वाक्य धर्मो रक्षति रक्षितः
वेबसाइट       www.vhpnepal.org.np
ईमेल contact@vhpnepal.org.np

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]