विश्व हिन्दु परिषद नेपाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

विश्व हिंदू परिषद नेपाल  एउटा  हिन्दु सङ्गठन हो, जुन  हिन्दु स्यमसेवक संघ अर्थात्  एचएसएसको  अनुषांगिक शाखा हो । यसलाई  वीएचपी नेपाल एवं  विहिप नेपालको  नामले समेत चिनिन्छ । विहिप नेपाल को  चिन्ह पिपल को रुख हो तथा यसको  नारा, "धर्मो रक्षति रक्षित:" अर्थात् जसले  धर्म को रक्षा गर्दछ, धर्मले  उसको  रक्षा गर्छ ।

इतिहास[सम्पादन गर्ने]

विश्व हिंदू परिषद नेपाल  को  स्थापना कानुनी रुपमा  वि.स. २०६८  मा भएको हो । नेपालको  काठमांडू जिल्ला  प्रशासन कार्यालयमा बि.स. २०६८ सालमा  विश्व हिन्दु परिषद नेपाल  नामले दर्ता गरिएको हो । यसको  संस्थापकहरुमा  डा. शशी थापा, बिन्देश्वर यादव, सुशिल चन्द्र अधिकारी थिए   ।

प्रकल्प[सम्पादन गर्ने]

  • जनकल्याण प्रतिष्ठान, एकल विद्यालय अभियान
  • महिला स्वाबलंबन
  • गौरक्षा
  • सन्त सम्पर्क
  • नगर महिला समिति                                   
  • हिन्दु युवा परिषद
  • एकल समाचार
  • श्री हरि कथा योजना
  • ग्रामविकास योजना
  • दुर्गा बाहिनी 
संस्थापक शशी थापा

बिन्देश्वर यादव

सुशिल चन्द्र अधिकारी  

प्रकार हिन्दू राष्ट्रवादी
स्थापना वर्ष २०६८
कार्यालय काठमाडौं
अक्षांश-रेखांश 27°42′N 85°19′E
मुख्य व्यक्तित्व टिका पहारी  (president)

jitendra kumar singh (secretary)

कार्यालय प्रमुख[सम्पादन गर्ने]
राजाराम दास (Rajaram Das)
सेवाक्षेत्र नेपाल
सदस्य २ लाख २० हजार
उप-संस्थाहरु हिन्दु युवा परिषद  (youth wing)

नगर महिला समिति (women's wing)

आदर्श वाक्य धर्मो रक्षति रक्षितः
वेबसाइट       vhpnepal.org.np
ब्लग vhpnepal.blogspot.com

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]