सलमान बिन अब्दुलाजिज अल साउद
स्वरूप
शाह सलमान | |||||
---|---|---|---|---|---|
साउदीका महाराज | |||||
साउदीका महाराज | |||||
शासनकाल | जनवरी २०१५, २३ – present | ||||
राज्याभिषेक | फेब्रुअरी २०१५, २३ | ||||
पूर्वाधिकारी | अब्दुल्लाह | ||||
उत्तराधिकारी | मुक्रिन | ||||
जन्म | रियाद, साउदी | ३१ डिसेम्बर १९३५||||
सन्तान विवरण | मोहम्मद बिन सलमान रकन | ||||
| |||||
घराना | हाउस अफ साउद | ||||
बाबु | अब्दुलाजिज | ||||
आमा | हस्सा बिंट अहमद अल सुदैरि | ||||
धर्म | इस्लाम |
शाह सलमान (अरबी: سلمان بن عبد العزيز آل سعود), Salmān ibn ‘Abd al-‘Azīz Āl Sa‘ūd; (जन्म: डिसेम्बर १९३५, ३१) साउदी र कुस्टोडियन अफ द टु होली मस्क्युज महाराज हुन । उनी हाउस अफ साउद का प्रमुख पनि हुन ।[१]
बाल्यकाल
[सम्पादन गर्नुहोस्]महाराजको सलमानको जन्म
डिसेम्बर १९३५, ३१ मा भएको थियो। उनी पच्चीसौ बच्चा थिए। उनले बचपनमा रियादमा रहेको राजकिय बिधालयमा शिक्षा हासिल गरेका थिए। पछि गएर उनले विज्ञान तथा धर्मशास्त्र पनि अध्ययन गरे।सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "King Salman bin Abdulaziz", 18 September 2015। वेब्याक मेसिन अभिलेखिकरण २५ जुन २०१६ मिति