सामग्रीमा जानुहोस्

सलमान बिन अब्दुलाजिज अल साउद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शाह सलमान
साउदीका महाराज
शाह सलमान
साउदीका महाराज
शासनकाल(२३-०१-२०१५)जनवरी २०१५, २३ – present
राज्याभिषेक(२३-०२-२०१५)फेब्रुअरी २०१५, २३
पूर्वाधिकारीअब्दुल्लाह
उत्तराधिकारीमुक्रिन
जन्म (1935-12-31) ३१ डिसेम्बर १९३५ (उमेर ९०)
रियाद, साउदी
सन्तान
विवरण
मोहम्मद बिन सलमान

टुर्कि
अब्दुलजिज
फहद
बंदर
फैसल
अहमेद
सुल्तान

रकन
नाम
Salman bin Abdulaziz bin Abdul Rahman bin Faisal bin Turki bin Abdullah bin Mohammed bin Saud
घरानाहाउस अफ साउद
बाबुअब्दुलाजिज
आमाहस्सा बिंट अहमद अल सुदैरि
धर्मइस्लाम

शाह सलमान (अरबी: سلمان بن عبد العزيز آل سعود), Salmān ibn ‘Abd al-‘Azīz Āl Sa‘ūd; (जन्म:डिसेम्बर १९३५, ३१) साउदीकुस्टोडियन अफ द टु होली मस्क्युज महाराज हुन । उनी हाउस अफ साउद का प्रमुख पनि हुन ।[]

महाराजको सलमानको जन्म डिसेम्बर १९३५, ३१ मा भएको थियो। उनी पच्चीसौ बच्चा थिए। उनले बचपनमा रियादमा रहेको राजकिय बिधालयमा शिक्षा हासिल गरेका थिए। पछि गएर उनले विज्ञान तथा धर्मशास्त्र पनि अध्ययन गरे।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]