लामा कार्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लामा कार्की नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने खस क्षेत्री कार्कीहरूको एक कुलघरान हो। यिनीहरू पराशर गोत्रका हुन् ।[१]

संस्कृतिविद् डा. जगमान गुरुङका अनुसार लामा कार्कीको पुर्ख्यौली थलो खस राज्यको सिंजा स्थित लामाथाडा हो।

पूर्वज[सम्पादन गर्नुहोस्]

लामा कार्कीका मूलपुरुष सूर्यमान सिंह कार्कीलाई मानिएको छ ।

संख्या[सम्पादन गर्नुहोस्]

लामा कार्कीले मान्ने विशेष पर्वहरू[सम्पादन गर्नुहोस्]

  • लुकुवा देवाली असारको गुरु पुर्णिमा को दिन घर भित्र बिबाहित चेली हटाएर ढोका बन्द गरी कालो पाठी र बोकाहरु कुूललाई भोग चढाएर देवाली पूजा गरिन्छ र उक्त मासु लगायतका प्रसाद लामा कार्की परिवारले मात्र तेहि दिन खाई सक्नु पर्ने हुन्छ। नखाइसकेको प्रसाद र पुजा गरेका फुलपातीहरु खाल्डो खनी सोही दिन खाल्डोमा विसर्जन गर्नु पर्छ । पुजाको दिन लामा कार्कीको घरबार(घर कम्पाउन्ड) भित्र लामा कार्की बाहेक अन्यहरुलाई प्रवेश निषेध गर्ने परम्परा परापूर्व कालदेखि चलिआएको पाइन्छ।

उल्लेखनीय लामा कार्कीहरूः परापूर्वमा कृति भएका आधार कार्की र हरि कार्कीहरु जस्तो होस भनी बरदान माग्ने चलन छ ।[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]